२०८३ कार्तिक १७ गते सोमबार

समाचार



एमालेको नाराबाजीपछि संसद् बैठक स्थगित

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। एमाले सांसदहरूले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै नाराबाजी गरेपछि सभामुख...
नेपाल क्लिक्स | २०८० साउन २४ गते बुधबार ०१:५२

संखुवासभा कारागारमा दुई कैदीको हत्या!

संखुवासभा- संखुवासभा कारागारमा दुई जना कैदीको हत्या भएको छ। कैदीकै कुटाइबाट दुई कैदीको मृत्यु भएको संखुवासभा कारागारले जानकारी दिएको छ। मृत्यु हुनेमा मादी नगरपालिका-५, संखुवासभाका १९ वर्षीय...
नेपाल क्लिक्स | २०८० साउन २४ गते बुधबार १२:३१

महिनावारी भएर गोठमा सुतेकी किशोरीको सर्पको टोकाइबाट मृत्यु

बैतडी- महिनावारी भएर गोठमा सुतेकी बैतडीकी १६ वर्षीया किशोरीको सर्पको टोकाइबाट मृत्यु भएको छ। पञ्चेश्वर गाउँपालिका-४ फ्याउलीकी अनिता चन्दको मृत्यु भएको हो। पञ्चेश्वर–४ का वडाध्यक्ष जनक बहादुर...
नेपाल क्लिक्स | २०८० साउन २४ गते बुधबार १२:०५

केटू आरोहण गरेर फर्किइन् पूर्णिमा [फोटो फिचर]

काठमाडौँ- विश्वकै दोस्रो अग्लो हिमाल माउन्ट केटुको सफल आरोहण गरी फोटो पत्रकार पूर्णिमा श्रेष्ठ नेपाल आइपुगेकी छन्। पाकिस्तानस्थित केटू हिमाल साउन ११ कगते आरोहण गरी उनी बुधबार बिहान स्वदेश...
नेपाल क्लिक्स | २०८० साउन २४ गते बुधबार १०:४३

बाढीपहिरोले चार राजमार्गका ३४ स्थानमा यातायात अवरोध

बाढीपहिरोका कारण अवरुद्ध सडकमध्ये हाल ३४ सडक एकतर्फी मात्रै सञ्चालनमा छन्।
रासस | २०८० साउन २४ गते बुधबार ०९:१७

२४ घन्टामा १४ ठाउँमा बाढीपहिरो, दुई जनाको मृत्यु

वैशाखयता बाढीपहिरोलगायत घटनामा परेर १३० जनाको ज्यान गइसकेको छ भने ३४ बेपत्ता र ४ हजार ६३१ घरपरिवार प्रभावित बनेको प्राधिकरणको तथ्यांक।
Untitled | २०८० साउन २४ गते बुधबार ०८:३६

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना