फुङलिङ- अवरुद्ध भएको मेची राजमार्ग एक महिनापछि सञ्चालनमा आएको छ। पाँचथरको हेवा खोलामा बेलिब्रिज सम्पन भएसँगै अवरुद्ध राजमार्ग खुलेको हो।
बाढीपहिराले यही असार २ गते हेवाखोलामा रहेको मोटरेबल...
काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। साउन १ गतेदेखि लागू हुने गरी निमगले स्वचालित मूल्य प्रणाली लागू गर्दै पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो।
स्वचालित...
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण गरेका छन्।
विनियोजन विधेयक, २०८०; आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणीकरण भएको राष्ट्रपति...
काठमाडौँ- जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा प्रकाउ परेकाहरूलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ।
न्यायाधीश दयाराम ढकालको इजलासले मीनबहादुर गुरुङसहित...