२०८३ कार्तिक १६ गते आईतबार

समाचार



नेकपा एसको सचिवालय बैठक बस्दै

बैठकमा समावेश गरिएका कार्यसूचीमा छलफल नसकिएकाले पुनः बस्न लागेको हो।
Untitled | २०८० साउन २ गते मङ्गलबार ०८:५०

नेपालको स्वास्थ्य क्षेत्रमा बेलायती सहयोग निरन्तर रहने

नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग जारी रहने र नेपालको नर्सिङ क्षेत्रको क्षमता वृद्धिमा सघाउन तयार रहेको बेलायती स्वास्थ्य राज्यमन्त्री क्विन्सको प्रतिबद्धता।
रासस | २०८० साउन २ गते मङ्गलबार ०८:१५

एक वर्षपछि कांग्रेस केन्द्रीय समिति बैठक, १० एजेन्डामाथि छलफल चलाइँदै

धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले केन्द्रीय समितिमा छलफलका लागि तय गरेका दस एजेन्डा सानेपा मुख्यालय बैठकमा अनुमोदन गराइने।
Untitled | २०८० साउन २ गते मङ्गलबार ०७:२८

व्यावसायिक भवनले सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाभित्रका व्यवसायिक भवनहरु (निजी मार्ट, रेस्टुरेन्ट, सपिङ कम्प्लेक्स), अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले सेवाग्राहीलाई निःशुल्क पार्किङ्ग सेवा...
नेपाल क्लिक्स | २०८० साउन १ गते सोमबार ०९:४७

ललिता निवास प्रकरणः सचिव राउतसहितका पाँचै जनाको सुनुवाइ मंगलबारलाई सर्‍यो

सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा आज बहस हुँदाहुँदै समय सकिएपछि भोलिका लागि सारियो सुनुवाइ।
Untitled | २०८० साउन १ गते सोमबार ०९:३०

काठमाडौंमा एक वर्षमै दर्ता भए ७ हजार १०१ बैंकिङ कसुरका मुद्दा

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा बैंकिङ कसुरका मुद्दा दोब्बरले बढेको प्रहरी विवरण।
Untitled | २०८० साउन १ गते सोमबार ०८:५५

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना