काठमाडौँः नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले एक वर्ष अवधिको उक्त ऋणपत्रको बोलकबोलमार्फत निष्कासन गर्ने जनाएको छ।
उक्त ऋणपत्रको ब्याजदर बोलकबोल...
बर्लिन,सिन्ह्वा। श्रम लागतमा कुनै परिवर्तन नभएमा विश्वव्यापी रूपमा थप करिब ५० हजार रोजगारी कटौती गर्नुपर्ने सैद्धान्तिक परिदृश्य रहेको फक्सवागेनका कार्यकारी प्रमुख ओलिभर ब्लुमले बताएका...
काठमाडौं। लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने सरकारी तयारीले गति लिएको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लक्ष्यसहित प्रारम्भिक चरणमा परीक्षण...
पर्वत। पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ।
दुई दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदी र सेतीखोलाको जलसतह बढेपछि शालिग्राम...
गण्डकी। कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रुङ खोलामा आएको बाढीले सोही स्थानमा निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ।
आयोजनास्थलमा रहेका विभिन्न...
कर्जा असुलीमा सुस्ती, धितो बिक्री हुन नसक्नु तथा घरजग्गा बजारमा आएको मन्दीका कारण बैंकहरूले ऋणीहरुबाट सकार गरेका सम्पत्ति व्यवस्थापन गर्न कठिनाइ भोगिरहेका छन्।