हालको व्यवस्थाअनुसार कुनै व्यक्तिले कर्जाका लागि जमानी बसेपछि ऋणीले कर्जा तिर्न नसकेको अवस्थामा जमानीकर्ताले पनि असीमित दायित्व वहन गर्नुपर्ने अवस्था छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा दोषी ठहर भएका १६ जनाविद्ध सजाय निर्धारण भएको छ। जिल्ला अदालत काठमाडौँले दोषी ठहर भएका प्रतिवादीहरूलाई...
काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले लगानीकर्ताको कारोबार लागत घटाउने उद्देश्यले प्राथमिक तथा दोस्रो बजारमा लाग्ने शुल्कको पुनरावलोकन गर्ने भएको छ।
बोर्डले आर्थिक वर्ष २०८३/८४ को नीति...
एजेन्सी: फ्रान्सका कप्तान किलियन एमबाप्पे मोरक्कोविरुद्धको क्वार्टरफाइनल जितका क्रममा सामान्य खुट्टाको घुँडामा (एंकल)चोट लागे पनि स्पेनविरुद्ध हुने फिफा विश्वकप २०२६ को सेमिफाइनल खेलका...
काठमाडौँ: सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमहरुलाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र खारेज हुने ठहर गरेको छ।
सर्वाेच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुुवेदी र नृपध्वज निरौलाको संयुक्त...
सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले मंगलबार सिंहदरबार स्थित अर्थ मन्त्रालयको मुख्य...