काठमाडौँः साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक अघिल्लो दिनको तुलनामा १.५४ अंकले बढेर २ हजार ७८८ विन्दुमा पुगेको छ। लगातार...
संखुवासभा जिल्लामा रहेको तल्लो अरुण आयोजना बनाउन १५ अर्ब ९३ करोड भारुमा पटेलले ठेक्का प्राप्त गरेको विकासकर्ता एसजेविएन लोअर अरुण पावर डेभलपमेन्ट कम्पनीले जानकारी गराएको छ।
काठमाडौँः बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले प्रणालीबाट १ खर्ब २० अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले १९ दिने अवधिको निक्षेप संकलन उपकरण मार्फत सो रकम खिच्न लागेको...
काठमाडौँः सानिमा बैंक चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो वाणिज्य बैंक बनेको छ। बैंकले सार्वजनिक गरेको विवरण अनुसार यस अवधिमा खुद नाफामा...
उद्योगी-व्यवसायीका तीन ठूला छाता संगठनद्वारा जारी विज्ञप्तिमा ‘पहिले सुन्ने, प्रमाणित भएपछि मात्र कारबाही गर्ने’ सिद्धान्त अपनाउन माग गरिएको छ। कसुर प्रमाणित भए कारबाही गर्नुपर्नेमा असहमति...
सुर्खेत: कर्णालीका दर्जनौँ पुल निर्माणको कार्य अलपत्र अवस्थामा परेका छन्। निर्माण कम्पनीको लापरवाही र सरोकारवाला निकायको उदासिनताका कारण ती पुलहरु अलपत्र परेका हुन्। कर्णाली राजमार्ग, नाग्म–गमगढी...