२०८३ कार्तिक २३ गते आईतबार

समाचार



धितोपत्र बोर्डबाट बिदा भए डा.नवराज अधिकारी

काठमाडौँः नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी अनिवार्य अवकाशमा गएका छन्। वि.सं. २०५६ मा बोर्डको सेवामा प्रवेश गरेका अधिकारीले ५८ वर्ष उमेर पूरा गरेपछि सेवा अवधि समाप्त...
नेपाल क्लिक्स | २०८३ बैशाख १० गते बिहिबार ०६:२९

एक अर्ब लगानीमा झापा कमलमा खुल्यो भृकुटी ‘मल्टिस्पेसियालटी’ अस्पताल

मल्टिस्पेसियालिटी सुविधा भएको अस्पताल १०० बेडको हुनेछ। अस्पताल पूर्व–पश्चिम राजमार्ग नजिक पर्छ। अस्पताल ३०० बेडको प्रस्ताव गरिए पनि हाल १०० बेडका लागि मात्र इजाजत प्राप्त गरेको भृकुटी अस्पतालले...
नेपाल क्लिक्स | २०८३ बैशाख १० गते बिहिबार ०६:२९

खानेपानीका कर्मचारीसँग डेढ करोड अवैध सम्पत्ति, श्रीमती पनि प्रतिवादी बनाएर मुद्दा दर्ता

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कलैया बाराका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरी प्रसाद यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको...
नेपाल क्लिक्स | २०८३ बैशाख १० गते बिहिबार ०६:२०

आईटी क्षेत्र लक्षित माछापुच्छ्रे बैंकको ‘आईटी कर्जा’ योजना सार्वजनिक

काठमाडौँ: माछापुच्छ्रे बैंक लिमिटेडले सूचना प्रविधि (आईटी) क्षेत्रका व्यवसायी तथा उद्यमीहरूलाई लक्षित गर्दै ‘एमबीएल आईटी कर्जा’ नामक नयाँ कर्जा योजना सार्वजनिक गरेको छ। डिजिटल रूपान्तरणलाई...
नेपाल क्लिक्स | २०८३ बैशाख १० गते बिहिबार ०५:५६

सदन अधिवेशन बोलाएको भोलिपल्टै स्थगित

काठमाडौँ: बुधबार संघीय संसद्‌का दुवै सदनको अधिवेशन आह्वान गरिएकोमा आह्वान गरिएको भोलिपल्टै स्थगित गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख १७ गतेका लागि अधिवेशन...
नेपाल क्लिक्स | २०८३ बैशाख १० गते बिहिबार ०५:५२

टेलिकमको नयाँ अफर: रु ९९९ मा मासिक अल-नेट भ्वाइस प्याक, ३०० जीबी डाटा

काठमाडौँ: नेपाल टेलिकमले समर अफर सार्वजनिक गरेको छ। टेलिकमले वैशाख ११ देखि लागू गरी नयाँ भ्वाइस तथा डेटा प्याकेजहरुमा अफर ल्याएको हो। प्रिपेड मोबाइलमा भ्वाइस प्याक अन्तर्गत ३० दिनको प्याकेज...
नेपाल क्लिक्स | २०८३ बैशाख १० गते बिहिबार ०५:४५

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना