२०८३ कार्तिक २३ गते आईतबार

समाचार



कहिले बन्ला चक्रपथको दोस्रो खण्ड?

काठमाडौँको चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज) विस्तारका लागि नेपाल र चीनबीच सम्झौता भएको लामो समय बितिसक्दा पनि काम अघि बढ्न सकेको छैन। निर्माण कार्य सुरु नहुँदा लामो समय देखि स्थानीयवासी...
नेपाल क्लिक्स | २०८३ बैशाख ७ गते सोमबार ०२:२८

आईसीटी फाउन्डेसनद्वारा ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन, मेन्टरशिपदेखि लगानीसम्म सहयोग

काठमाडौँ: आईसीटी फाउन्डेसनले ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन, मेन्टरशिपदेखि लगानीसम्मको समग्र सहयोग प्रदान गरेको जनाएको छ। फाउन्डेसनका अनुसार नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन...
नेपाल क्लिक्स | २०८३ बैशाख ७ गते सोमबार ०२:२६

गृहमन्त्रीको स्पष्टीकरण: २५ लाखको सेयर लुकाएको छैन, ऋणमा किनेको हुँ

काठमाडौँ: विवादित व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवालसँग व्यापारिक साझेदारीको आरोपका विषयमा गृहमन्त्री सुधन गुरुङले स्पष्टीकरण दिएका छन्। उनले एउटै कम्पनीमा सयौँ–हजारौँ सेयरहोल्डर हुने...
नेपाल क्लिक्स | २०८३ बैशाख ७ गते सोमबार ०२:००

गृहमन्त्री सुधनमाथि लागेका आरोपको छानबिन गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले गृहमन्त्रीमाथि लागेका आरोपको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ। मन्त्री गुरुङलाई सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ परेका विवादास्पद व्यवसायी...
नेपाल क्लिक्स | २०८३ बैशाख ७ गते सोमबार ०१:४५

नेपाली पात्रोमा नयाँ फिचर अपडेट

‘नेपाली पात्रो’ एप अपडेट भएको छ। नयाँ संस्करणमा नयाँ लोगो सार्वजनिक गरिएको छ, जसमा नेपाली अक्षर 'ने' को अमूर्त रूप प्रयोग गरिएको छ। लोगोले नेपाल र नेपाली पहिचानलाई प्रतीकात्मक रूपमा प्रस्तुत...
नेपाल क्लिक्स | २०८३ बैशाख ७ गते सोमबार ०१:३७

विराजको राम नाम सत्यले २ करोड ७८ लाख कमायो, तुलसी घिमिरेको पहाडले कति?

काठमाडौँ: चलचित्र विकास बोर्डले पछिल्लो शनिबारसम्मको प्रदर्शनरत फिल्मको कमाइ विवरण सार्वजनिक गरेको छ। जसअनुसार, विराज भट्ट स्टारर 'राम नाम सत्य’ले २ करोड ७८ लाख १८ हजार ८४१ रुपैयाँ ग्रस कमाएको...
नेपाल क्लिक्स | २०८३ बैशाख ७ गते सोमबार ०१:१२

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना