काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधार निर्माण कार्य तीव्र पार्न दैनिक राति ७ घण्टा उडान तथा अवतरण बन्द गरिने भएको छ।
विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज...
काठमाडौँ: नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारी साधन सञ्चालन सेवा प्रदान गर्न काठमाडौँ महानगरपालिकाले अन्तिम ३ दिनको अवधि दिएको छ।
गएको महिना (चैत २५ गते) सार्वजनिक सूचना प्रकाशन गरेर लामो...
विसं २०७४ मा ६० वर्षीय गौचनले घुम्तीकोषको सहुलियत ब्याजदरको ऋण रु ३८ हजार १५० र रु १५ हजार बीउपुजीबाट सुरु गरेको लोकेश कृषि तथा बाख्रा फार्मबाट स्वरोजगार र आत्मनिर्भर बनेका हुन्।
हाल बैंकहरूले सम्भावित जोखिमका लागि २ खर्ब ९७ अर्ब भन्दा बढी रकम ‘लोन लस प्रोभिजन’का रूपमा छुट्याएका छन्। कर्जा असुली अपेक्षाअनुसार हुन नसक्दा बैंकहरूको नाफा र विस्तार क्षमता दुवै प्रभावित...
विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ३२ अर्ब ५१ करोड रुपैयाँ बराबरको धान चामल आयात भएको देखिन्छ। उक्त धान चामल चीन, भारत, कतार, साउदी अरेबिया, सिङ्गापुर, हङकङ, बेल्जियमलगायतका...
काठमाडौँ: चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा सवा ७ अर्बको प्याज टमाटर आयात भएको छ। यस अवधिमा भारत र चीनबाट ६ अर्ब ७४ करोड ८६ लाख रुपैयाँ बराबरको प्याज र टमाटर नेपाल भित्रिएको हो।
भन्सार...