२०८३ कार्तिक २३ गते आईतबार

समाचार



मोबाइल नम्बर दुरुपयोग गरी १ करोड ६५ लाख हिनामिना, बैंक कर्मचारी पक्राउ

काठमाडौँः नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका एक कर्मचारी ग्राहकको मोबाइल नम्बर दुरुपयोग गरी १ करोड ६५ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा कपिलवस्तुको...
नेपाल क्लिक्स | २०८२ चैत १७ गते मङ्गलबार ०३:३७

२० लाख ब्यारेल कच्चा तेल बोकेको कुवेती ट्यांकरमा आगलागी

दुबई। संयुक्त अरब इमिरेट्स (युएइई) को दुबई नजिकै कुवेतको तेल बोकेको ट्यांकर अल सल्मीमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ। दुबई मिडिया अफिसले मंगलबार उक्त जानकारी दिँदै घटनामा मानवीय...
नेपाल क्लिक्स | २०८२ चैत १७ गते मङ्गलबार ०३:२९

चीनमा तीनवटा उपग्रहहरू सहितको रकेट प्रक्षेपण

एजेन्सी। चीनले सोमबार तीनवटा उपग्रहहरू सहितको लिजियान–२ वाई १ वाहक रकेट प्रक्षेपण गरेको छ। रकेटले उत्तरपश्चिम चीनको व्यावसायिक एयरोस्पेस नवप्रवर्तन पायलट क्षेत्रबाट १९ः०० बजे (बेइजिङ समय)...
नेपाल क्लिक्स | २०८२ चैत १७ गते मङ्गलबार ०१:३०

मुग्लिन–नागढुंगा सडक तीन दिनसम्म रातको समयमा बन्द हुने

काठमाडौं। मुग्लिन–नागढुंगा सडक आजदेखि तीन दिनसम्म रातको समयमा बन्द हुने भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–४ को घोप्टेभिरलगायतका स्थानमा सडक स्तरोन्नतिको कार्य भइरहेका कारण रातको समयमा...
नेपाल क्लिक्स | २०८२ चैत १७ गते मङ्गलबार ०१:२४

हिमालयन बैंकले १०% संस्थापक सेयर सर्वसाधारणमा रूपान्तरण गर्ने

काठमाडौँ: हिमालयन बैंक लिमिटेड ले संस्थापक समूहको १० प्रतिशत सेयर सर्वसाधारण सेयरमा रूपान्तरण गर्ने भएको छ। बैंकको चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पूँजीको आधारमा...
नेपाल क्लिक्स | २०८२ चैत १७ गते मङ्गलबार १२:३९

सम्झौतामा नआए होर्मुज जलमार्ग कब्जा र तेलखानी ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

अमेरिकाले इरानको नयाँ सत्तासँग गम्भीर कुराकानी गरिरहेको र त्यसबाट इरानमा जारी अमेरिकी सैन्य कारबाही टुङ्ग्याउने सम्भावना रहेको पनि उल्लेख गरेका छन्।
नेपाल क्लिक्स | २०८२ चैत १७ गते मङ्गलबार ११:३५

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना