२०८३ कार्तिक २३ गते आईतबार

समाचार



अर्थमन्त्री उद्योगी भेटः लगानीमैत्री वातावरण, करमा सुधार र निजी क्षेत्रको मनोबल उच्च बनाउन माग

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेसँग सोमबार अर्थ मन्त्रालयमा भेट गरी समसामयिक आर्थिक मुद्दाहरूमा...
नेपाल क्लिक्स | २०८२ चैत १६ गते सोमबार ०४:५९

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ: मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बैठक सुरु भएको हो। गत शुक्रबार वालेन्द्र शाह नेतृत्वमा सरकार बनेपछि आज सोमबार दोस्रो मन्त्रिपरिषद्...
नेपाल क्लिक्स | २०८२ चैत १६ गते सोमबार ०४:१९

रमेश लेखकलाई थुनामुक्त गर्न सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौँ: पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएन। उनलाई थुनामुक्त गर्न मागसहित परेको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार न्यायाधीश कुमार रेग्मीको...
नेपाल क्लिक्स | २०८२ चैत १६ गते सोमबार ०३:५९

सांसदहरूसँग प्रधानमन्त्री बालेनले गरे छलफल, के–के भयो कुराकानी?

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले प्रधानमन्त्री बालेन शाहसँग भएको चरणबद्ध छलफलपछि कोशी प्रदेशका समस्या र समाधानका विषयमा छलफल केन्द्रित भएको बताएका...
नेपाल क्लिक्स | २०८२ चैत १६ गते सोमबार ०३:५४

लगानीकर्ता सरकारसँग भएनन् विश्वस्त, नेप्से २८००को विन्दुतर्फ

काठमाडौँ: शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि त्यसको उत्साह सेयर बजारमा देखिने अपेक्षा गरिएको थियो। विशेषगरी रास्वपा, बालेनको...
नेपाल क्लिक्स | २०८२ चैत १६ गते सोमबार ०३:२१

ओली र लेखक बन्दी रिटमाथि सुनुवाइ सकियो

काठमाडौँ: शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै परेका बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ सकिएको छ। ओलीको रिटमाथि सर्वोच्च...
नेपाल क्लिक्स | २०८२ चैत १६ गते सोमबार ०३:०५

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना