२०८३ कार्तिक २४ गते सोमबार

समाचार



जेनजी आन्दोलन: ९८ प्रतिशत व्यवसायीको मनोबल प्रभावित, ७० प्रतिशत तत्काल लगानी गर्न अनिच्छुक

काठमाडौँ: गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण अधिकांश व्यवसायीको मनोबल प्रभावित भएको एक अध्ययनले देखाएको छ। क्लिकमाण्डुले गरेको रिसर्च अध्ययनअनुसार जेनजी प्रदर्शनका कारण ९८ प्रतिशत...
नेपाल क्लिक्स | २०८२ माघ २७ गते मङ्गलबार ११:०७

पाकिस्तानले फिर्ता लियो भारतसँग नभिड्ने निर्णय, कहिले हुँदैछ खेल? कसरी हेर्ने?

पाकिस्तानले टी-२० विश्वकपमा भारतसँग नलड्ने आफ्नो निर्णय फिर्ता लिएको छ। फेब्रुअरी १ मा पाकिस्तान सरकारले आफ्नो टोलीले टी-२० विश्वकपमा भारतविरुद्धको खेल नखेल्ने घोषणा गरेको थियो। केही दिनसम्म...
नेपाल क्लिक्स | २०८२ माघ २७ गते मङ्गलबार १०:४४

सूचक घट्दा पनि किन बढिरहेको छ सेयर कारोबार रकम?

माघ ११ गतेदेखि माघ २६ गतेसम्मको अवधिमा नेप्से केही अंकले घटबढ भए पनि लगानीकर्ताको सक्रियता घटेको छैन। विशेष गरी कारोबार रकमले बजारमा अझै पनि पैसा घुमिरहेको संकेत गर्छ।
नेपाल क्लिक्स | २०८२ माघ २७ गते मङ्गलबार १०:४०

आईसीसी टी–२० विश्वकपअन्तर्गत आज तीन खेल

काठमाडौँ: आईसीसी टी–२० विश्वकपअन्तर्गत आज तीन खेल हुँदैछन्। आज मंगलबार समूह ‘ए’का दुई र समूह ‘डी’ अन्तर्ग एक गरेर तीन खेल हुन लागेका हुन्। पहिलो खेलमा बिहान सवा ११ बजे नेदरल्यान्डस र नामिबियाले...
नेपाल क्लिक्स | २०८२ माघ २७ गते मङ्गलबार १०:३२

भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८३ हजार जनाले मात्र पाए सेयर

काठमाडौँः भुजुङ्ग हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाँडफाँड भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले मंगलबार (आज) बिहान...
नेपाल क्लिक्स | २०८२ माघ २७ गते मङ्गलबार १०:०६

सुरक्षित इन्टरनेट दिवस विश्वव्यापी रूपमा मनाइँदै, प्रविधिको सकरात्मक प्रयोगमा जोड

काठमाडौं। आज सुरक्षित इन्टरनेट दिवस ‘एआई सञ्चालित इन्टरनेटमा स्मार्ट प्रविधि, सुरक्षित विकल्पहरू’ भन्ने नाराका साथ मनाइँदैछ। बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधिको सुरक्षित तथा...
नेपाल क्लिक्स | २०८२ माघ २७ गते मङ्गलबार ०७:५९

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना