काठमाडौँ: पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले बैंकको ऋण तिर्न शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हकप्रद शेयर निष्काशन प्रस्ताव पारित गर्न यही पुस २३ गते साधारणसभा बोलाएको...
काठमाडौँः रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज बिहान ९ बजे आईपीओ...
काठमाडौँः नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको १७ सय रुपैयाँले घटेर २ लाख ५९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो...
मंसिरसम्म पाँच खर्ब २० अर्ब ४४ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य थियो। मंसिरसम्म लक्ष्य भन्दा एक खर्ब १० अर्ब रुपैयाँ राजस्व कम संकलन भएको अर्थले जानकारी दिएको छ।
पछिल्लो समय ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बाँस्केटमा रहेका आयोजनाहरु अग्रिम बढी रकम प्रस्ताव (अपफ्रन्ट फि) मोडेलमा निजी क्षेत्रलाई बनाउन दिइरहेको छ।
दमौली। मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ।
व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा...