२०८३ कार्तिक २४ गते सोमबार

समाचार



यी हुन् ओली समूहबाट पदाधिकारी उम्मेदवारहरू

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनका लागि केपी शर्मा ओली समूहले पनि पदाधिकारी उम्मेदवारहरूको नाम टुंगो लगाएको छ। यसअघि नै ईश्वर पोखरेल समूहले पनि उम्मेदवारहरू टुंगो...
नेपाल क्लिक्स | २०८२ मङ्सिर २९ गते सोमबार ११:३५

६७० स्थानीय तहले गरे जग्गाको नक्सा अद्यावधिक

काठमाडौं। देशभरका ६७० स्थानीय तहले नक्सा अद्यावधिक गरी कित्तागत विवरण संकलन गरेका छन्। भू–उपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने उद्देश्यले ती स्थानीय तहले नक्सा अद्यावधिक गरेका हुन्।...
नेपाल क्लिक्स | २०८२ मङ्सिर २९ गते सोमबार ०८:१३

बजार अनुमगनमा थप सक्रिय बन्दै विभाग

बजार अनुमगन तथा निरीक्षणलाई तीव्र पारिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार काठमाडौँका विभिन्न १४ वटा उद्योग तथा फर्मको निरीक्षण गरेको छ। त्यसमध्ये दुई वटालाई कारबाहीको...
नेपाल क्लिक्स | २०८२ मङ्सिर २९ गते सोमबार ०८:०१

हिउँ पर्न थालेसँगै रसुवामा सञ्चालित जलविद्युत आयोजनबाट बिजुली उत्पादनमा भारी गिरावट

रसुवा। हिमाली जिल्ला रसुवामा चिसो बढेसँगै नदी तथा खोलामा पानीको सतह घट्दा विद्युत् उत्पादन प्रभावित भएको छ। सम्बद्ध व्यावसायीहरूका अनुसार जिल्लाको माथिल्लो भेगमा चिसो बढेसँगै हिउँ पग्लने...
नेपाल क्लिक्स | २०८२ मङ्सिर २८ गते आईतबार ०६:२७

कांग्रेस पूर्व सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा

काठमाडौं। विघटित प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेविरुद्ध गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज प्रतिनिधिसभाअन्तर्गत...
नेपाल क्लिक्स | २०८२ मङ्सिर २८ गते आईतबार ०५:२१

अक्षय गोल्याणले भनेः सबैको सामूहिक प्रयासबाट ग्रुपलाई थप उचाइमा पुर्याउन प्रयास गर्नेछु

काठमाडौं। गोल्याण ग्रुपका नवनियुक्त अध्यक्ष अक्षय गोल्याणले नेपालको उत्कृष्टतालाई विश्वमञ्चमा अझ बलियोसँग स्थापित गर्ने बताएका छन्। उनको सम्मानमा आइतबार गोल्याण टावरमा आयोजित बधाई तथा...
नेपाल क्लिक्स | २०८२ मङ्सिर २८ गते आईतबार ०४:०३

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना