२०८३ कार्तिक २४ गते सोमबार

समाचार



विकासोन्मुख देशहरूका लागि उन्नतस्तरको समर्थन आवश्यक छः राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विकासोन्मुख देशहरूका लागि स्रोतका साथै प्राविधिक ज्ञान तथा सीप आवश्यक रहेको र त्यसका लागि एकता, न्याय र साझा जिम्मेवारीमा आधारित उन्नतस्तरको समर्थन...
नेपाल क्लिक्स | २०८२ कार्तिक १८ गते मङ्गलबार ०७:३३

मलेसियाको वैदेशिक रोजगारसम्बन्धी मापदण्ड स्वीकार नगर्ने, मन्त्रालयले पठायो पत्र

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाले नेपाललगायत पाँच देशमा लक्षित ‘म्यानपावर’ कम्पनीका लागि निर्धारण गरेको १० बुँदे मापदण्ड स्वीकार गर्न असमर्थन रहेकाबारे जानकारी...
नेपाल क्लिक्स | २०८२ कार्तिक १८ गते मङ्गलबार ०७:०९

स्वास्थ्य बीमा पुनर्संरचनाको विषय बजेटमै सीमित, बोर्ड व्यवस्थापन अनविज्ञ

स्वास्थ्य बीमा बोर्डले हाल देशभरका धेरै अस्पतालहरूलाई बीमाको भुक्तानी गर्न बाँकी रहेको जनाएको छ। बोर्डका अनुसार, करीब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ।
सीता बुढाथोकी | २०८२ कार्तिक १८ गते मङ्गलबार ०६:३६

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सूचीकृत

काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई इन्स्योरेन्स कम्पनीका हकप्रद सेयर सूचीकृत भएका छन्। मंगलबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका हकप्रद...
नेपाल क्लिक्स | २०८२ कार्तिक १८ गते मङ्गलबार ०६:२६

दक्षिण कोरियाको बजेट सात हजार २८० खर्ब वोन, एआईमा लगानी तीन गुणा वृद्धि

सियोल,एएफपी। दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गुणा लगानी र छ वर्षकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक...
नेपाल क्लिक्स | २०८२ कार्तिक १८ गते मङ्गलबार ०६:१७

हितेन्द्रदेव शाक्यको मुद्दामा कारण देखाउ आदेश

काठमाडौँ: सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाउने निर्णयविरूद्ध दायर भएको रिट निवेदनमा लिखित जवाफ माग गरेको छ। न्यायाधीश नृपध्वज...
नेपाल क्लिक्स | २०८२ कार्तिक १८ गते मङ्गलबार ०६:१२

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना