२०८३ कार्तिक २४ गते सोमबार

समाचार



आईपीओ ल्याउन लागेको रिलायन्स स्पिनिङको धागो व्यापारमा रेकर्ड, एक वर्षमा सवा १० अर्बको कारोबार

एक वर्षमा उद्योगको धागो बिक्री बढेर ३५ हजार ३६९ टन पुगेको छ। गत वर्ष ३२ हजार ६६७ टन थियो। रिलायन्सको धागो बिक्री एक वर्षमा २७ सय टन बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ।
नेपाल क्लिक्स | २०८२ कार्तिक १८ गते मङ्गलबार ०३:१०

माइतीघरमा प्रदर्शन आह्वान गरेर बेपत्ता भएका भुसाल गोरखामा परे पक्राउ

काठमाडौँ: गत आइतबार माइतीघर मण्डलामा प्रदर्शन आह्वान गरेर बेपत्ता भएका अभियन्ता निकोलस भुसाल गोरखामा पक्राउ परेका छन्।लागूऔषध सेवनको आशंकामा प्रहरीले नियन्त्रणमा लिन खोजे पनि उनी मोबाइल...
नेपाल क्लिक्स | २०८२ कार्तिक १८ गते मङ्गलबार ०२:५४

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

काठमाडौँ: नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक लिलितपुरको सानेपामा सुरु भएको छ। पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा उक्त बैठक सुरु भएको हो। उक्त बैठकमा उपसभापति...
नेपाल क्लिक्स | २०८२ कार्तिक १८ गते मङ्गलबार ०२:४६

हाइटेक टनेलमा च्याउखेती गरी मनग्य आम्दानी गर्दै वीरबहादुर, वर्षमा १० लाख नाफा

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २९ वर्षीय वीरबहादुर रानाले आधुनिक प्रविधिबाट च्याउखेती गरेर गाउँमै आत्मनिर्भर किसानको उदाहरण प्रस्तुत गरेका छन्। अठार महिने कृषि (जेटिए) अध्ययन...
नेपाल क्लिक्स | २०८२ कार्तिक १८ गते मङ्गलबार ०२:०५

विदेशबाट मतदान कति सम्भव ?

मतदान वा मताधिकारका लागि विभिन्न विकल्पहरू रहे पनि तत्काल नेपालले ती विकल्पहरू अंगाल्न सक्ने अवस्था देखिँदैन। मतदाता नामावली संकलनदेखि आधिकारिक कागजपत्र व्यवस्थापनसम्मका सवालमा पनि थुप्रै...
युवराज गौतम | २०८२ कार्तिक १८ गते मङ्गलबार ०१:४७

६१ किलो सुन तस्करी प्रकरण: मस्टा ग्रुपका सञ्चालक चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

काठमाडौँ: ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न मष्टा ग्रुप प्रालिका सञ्चालक जीवन चलाउनेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ। सम्पत्ति शुद्धीकरण विभागले...
नेपाल क्लिक्स | २०८२ कार्तिक १८ गते मङ्गलबार ०१:३५

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना