२०८३ कार्तिक २४ गते सोमबार

समाचार



क्रिकेटका लागि पोखरामा नेपथ्यको कन्सर्ट, इन्ट्रीका लागि पोखरा एभेन्जर्सको जर्सी किन्नुपर्ने

पोखरा: नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा चर्चित सांगितिक ब्यान्ड नेपथ्यले पोखरामा कन्सर्ट गर्ने भएको छ। ‘क्रिकेटका लागि नेपथ्य’ नारासहित नोभेम्बर ७...
नेपाल क्लिक्स | २०८२ कार्तिक १४ गते शुक्रबार ०१:२६

थापाथलीको अवैध संरचनामा काठमाडौँ महानगरपालिकाले चलायो डोजर

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा डोजर चलाएको छ। सम्पदा क्षेत्र अधिकरण गरी निर्माण गरिएको संरचनामा आज डोजर चलाएको हो। सम्पदा क्षेत्रमा संरचना निर्माण गरी...
नेपाल क्लिक्स | २०८२ कार्तिक १४ गते शुक्रबार ०१:१८

श्री स्टिल्सको छड व्यापार बढ्दो, एक वर्षमा सवा पाँच अर्बको कारोबार

काठमाडौँ: व्यावसायिक घराना तथा वैदेशिक लगानीसमेत रहेको श्री स्टिल्स लिमिटेडको छड व्यापार बढेको छ। उद्योगले एक वर्षमा पाँच अर्ब ३२ करोड ६० लाख रुपैयाँ बराबरको छड व्यापार गरेको छ। २०२४ मा उद्योगले...
नेपाल क्लिक्स | २०८२ कार्तिक १४ गते शुक्रबार ०१:११

५६ हजार बढी काठमाडौँ महानगरबासी स्वास्थ्य बीमामा आबद्ध, ९० करोड ५१ बजेट विनियोजन

काठमाडौँ: हालसम्म ५६ हजार ६ सय ७३ जना काठमाडौँ महानगरबासी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन्। यसमा १३ हजार ५ सय ७५ जना ज्येष्ठ नागरिक, १ हजार ८५ जना अपांगता भएका व्यक्ति, एचआईभी संक्रमित...
नेपाल क्लिक्स | २०८२ कार्तिक १४ गते शुक्रबार ०१:०३

अर्गानिक मकैको माग बढ्दो, खेती भने जोगाउनै मुस्किल

बाजुरा: बाजुरामा उत्पादित अर्गानिक मकैको माग बढ्दै गएको छ। पछिल्लो समय यहाँका नौवटै स्थानीय तहमा उत्पादित मकैको माग देशका ठूला शहरमा बढ्न थालेको हो।  बाजुराका अधिकांश गाउँ बस्तीमा मकै खेती...
नेपाल क्लिक्स | २०८२ कार्तिक १४ गते शुक्रबार १२:५१

चीनमा बिक्री घटेपछि बिवाइडीको नाफा ३३ प्रतिशत गिरावट, तेस्रो त्रैमाशमा १.१ अर्ब डलर मात्र

विवाइडीले तेस्रो त्रैमासिकको लागि आफ्नो खुद नाफा ७.८ अर्ब युआन (१.१ अर्ब डलर) रहेको जानकारी दिएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ३२.६ प्रतिशतले कम हो। यो यो बर्षको लगातार दोस्रो त्रैमासिक...
नेपाल क्लिक्स | २०८२ कार्तिक १४ गते शुक्रबार ११:५१

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना