२०८३ कार्तिक २५ गते मङ्गलबार

समाचार



प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

वासिङ्टन डिसी: नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गरेका छन्। सिनेटरहरू जिन शहिन र क्रिस...
नेपाल क्लिक्स | २०८२ भदौ २७ गते शुक्रबार ०८:०२

सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सपथको तयारी

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनरत जेनजी समूहका तर्फबाट सिफारिस पूर्वन्यायाधीश सुशीला कार्कीलाई शुक्रबार बिहान अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका...
नेपाल क्लिक्स | २०८२ भदौ २७ गते शुक्रबार ०६:१६

राष्ट्रपति रामचन्द्र पौडेल र सुशीला कार्कीबीच भेटवार्ता

काठमाडौं– आन्दोलनरत जेनजी समूहबाट नयाँ सरकारका लागि नेतृत्वमा नाम सिफारिस भएकी पूर्व प्रधानन्याधीश सुशीला कार्कीले केहीबेरमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्दैछिन्। कार्की निकट स्रोतले...
नेपाल क्लिक्स | २०८२ भदौ २६ गते बिहिबार ११:२०

उपत्यकामा निषेधाज्ञा तथा कर्फ्यू निरन्तर, आवतजावतका लागि समय निर्धारण

पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाका लागि भन्दै काठमाडौँ उपत्यकामा निषेधाज्ञा तथा कर्फ्यू निरन्तरता दिइएको छ। नेपाली सेनाले आज विज्ञप्तिमार्फत निषेधाज्ञा...
नेपाल क्लिक्स | २०८२ भदौ २६ गते बिहिबार १०:१५

संविधानलाई आत्मसात् गर्दै अगाडि बढौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै संवैधानिक प्रावधानअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिएकी छन्। पूर्वराष्ट्रपति भण्डारीले आज प्रेस...
नेपाल क्लिक्स | २०८२ भदौ २६ गते बिहिबार ०६:२४

कांग्रेस ट्रेड युनियनले भन्यो : दललाई पनि सामेल गरी राष्ट्रिय सरकार बन्नुपर्छ

काठमाडौँ: नेपाल ट्रेड युनियन कांग्रेसले जेनजी आन्दोलनकारीहरूका पूर्वघोषित योजना र भावना विपरीत केही स्वार्थ समूहबाट गरिएको अराजक गतिविधि भएको ठहर गरेको छ। त्यस प्रकारका घटनाको निन्दा तथा...
नेपाल क्लिक्स | २०८२ भदौ २६ गते बिहिबार ०६:१३

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना