२०८३ कार्तिक २५ गते मङ्गलबार

समाचार



देशभरका विभिन्न कारागारबाट भागे १३ हजार ५७० कैदीबन्दी र ५६० थुनुवा

काठमाडौँ: जेनजीको प्रदर्शनपछि देशभरका विभिन्न प्रहरी कार्यालयहरूमा भएको आक्रमणपछि देशभरबाट ठूलो संख्यामा कैदीबन्दी र थुनुवा कारागारबाट भागेका छन्। नेपाल प्रहरीका अनुसार केन्द्रीय प्रवक्ता...
नेपाल क्लिक्स | २०८२ भदौ २५ गते बुधबार ०६:०५

देउवा दम्पत्तिको टाउकोमा धारिलो हतियारको चोट, उपचार हुँदै

काठमाडौँ: जेनजी प्रदर्शनका क्रममा आफ्नै घरमा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पत्तिको अस्पतालमा उपचार हुँदैछ। उनीहरूको घर जलाएपछि प्रदर्शनकारीहरूले...
नेपाल क्लिक्स | २०८२ भदौ २५ गते बुधबार ०५:३५

जेनजीलाई प्रधान सेनापतिले भने: दुर्गा प्रसाईं र रास्वपासँग वार्तामा बस्नू

काठमाडौँ: प्रधान सेनापति अशोकराज सिग्देलले जेनजी प्रतिनिधिहरूलाई दुर्गा प्रसाईँ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग वार्तामा बस्न भनेका छन्। जेनजी प्रतिनिधि रक्षा बमले सिग्देलले प्रसाईँ...
नेपाल क्लिक्स | २०८२ भदौ २५ गते बुधबार ०४:३२

भुटानी शरणार्थी मुद्धामा जेल परेका टोपबहादुर सहित सुन्धारा कारागारबाट ३३ सय कैदी भागे

सुन्धारा केन्द्रीय कारागारबाट भुटानी शरणार्थी मुद्धामा जेल परेका टोपबहादुर रायमाझी सहित  करिब ३३ सय कैदीबन्दी फरार भएका छन्। कारागारमा रहेका ३८ सय कैदीबन्दी अहिले करिब ५ सयको हाराहारीमा...
नेपाल क्लिक्स | २०८२ भदौ २५ गते बुधबार ०३:०५

जेन–जीको ‘ह्वाट नेक्ट’ बैठकमा सुरक्षा र लोकतन्त्रको चिन्ता, अगुवाहरु भन्छन्– यथाशिघ्र वार्ता हुन्छ

काठमाडौं– राष्ट्रपति कार्यालयले हिजो विज्ञप्ति जारी गरेर वार्तामा आउन आव्हान गरेपछि आज बिहानदेखि जेनजी पुस्ताका झण्डै चार हजार भन्दा बढि सदस्यहरुले डिजिटल छलफल गरिरहेका छन्। नेपाल क्लिक्स...
नेपाल क्लिक्स | २०८२ भदौ २५ गते बुधबार ०२:२०

दुई दिन शेयर कारोबार नहुने

काठमाडौँ- आज र भोलि पुँजी बजारमा शेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचना जारी गरेर यस्तो जानकारी दिएको हो । “हालको विषम परिस्थिति एवं कारोबार सदस्य तथा लगानीकर्ताबाट...
नेपाल क्लिक्स | २०८२ भदौ २५ गते बुधबार ०१:०१

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना