२०८३ कार्तिक २५ गते मङ्गलबार

समाचार



देवानी ६ महिना र फौजदारी एक वर्ष नाघिआएमा दोहोर्‍याइपाऊँ मुद्दा दर्ता नहुने (पूर्णपाठ)

काठमाडौँः मुद्दाको अन्तिम किनारा लागेपछि पनि अदालतमा दोहोर्‍याइपाऊँ मुद्दा दर्ता गर्न पाउने व्यवस्था रहेकोमा सर्वोच्च अदालतको पूर्ण इजलासले त्यस्तो निवेदनमा हदम्याद लाग्ने फैसला गरेको...
नेपाल क्लिक्स | २०८२ भदौ १६ गते सोमबार ०७:३२

बुङ्गल हाइड्रोको आईपीओ खुल्यो, कहिलेसम्म दिन पाइन्छ आवेदन?

काठमाडौँ। बुङ्गल हाइड्रो लिमिटेडको साधारण शेयर (आईपीओ)मा आज (भदौ १६) देखि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका...
नेपाल क्लिक्स | २०८२ भदौ १६ गते सोमबार ०६:५८

प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै

थियानजिन (चीन)। प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन्। चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आजबाट सुरु भएको सम्मेलनमा...
नेपाल क्लिक्स | २०८२ भदौ १६ गते सोमबार ०६:४२

जो दिनदिनै केशर पुस्ताकालय पुग्छन्

काठमाडौं: नोटबुक, पानीको बोतल अनि कलम हातमा बोकेर बिहान १० बजे केशर पुस्तकालय पुगेकी रविना थपलिया दिनभरि किताबसँग रमाउँछिन्। उनका लागि पुस्तकालय दिनभरिको घर हो भने किताब साथी। 'लाइब्रेरीमा...
मधु शाही | २०८२ भदौ १६ गते सोमबार ०६:१७

इन्द्रावतीकी गंगा बनिन् नेपाल आईडल-६ की विजेता

काठमाडौँ। सिन्धुपलाञ्चोक इन्द्रावती १० की गंगा सोनमले नेपाल आइडल' सिजन ६ को उपाधि जितेकी छन्। आइतबार राति सम्पन्न फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई हराउँदै उनले उपाधि जितेकी हुन्। उनले उपाधि...
नेपाल क्लिक्स | २०८२ भदौ १५ गते आईतबार ११:०८

रुपन्देही–३ मा रास्वपाका उम्मेदवार डा लेखजंग थापा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ मा हुने उपनिर्वाचनमा डा. लेखजंग थापालाई उम्मेदवार बनाउने भएको छ। रुपन्देही– ३ मा आगामी कार्तिक १७ गते प्रतिनिधिसभा उपनिर्वाचन...
नेपाल क्लिक्स | २०८२ भदौ १५ गते आईतबार ०८:२२

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना