२०८३ कार्तिक २६ गते बुधबार

समाचार



कोटेश्वरमा दुई ओभरपास र हाफकट सुरुङ बनाउने तयारी, जापानले ऋण दिने

काठमाडौँ- अत्यधिक ट्राफिक जाम हुने काठमाडौँ कोटेश्वर चोकमा ओभरपास र हाफकट सुरुङ बनाउने तयारी गरिएको छ। जापानको सरकारी एजेन्सी (जाइका) यो परियोजनामा ऋण लगानी गर्न तयार भएकाले ऋण सम्झौताको तयारी...
नेपाल क्लिक्स | २०८२ असार १७ गते मङ्गलबार ०५:२९

सभामुख र समिति सभापतिको कुरा बाझियो, अब कसरी सच्चिन्छ ‘कुलिङ पिरियड’?

काठमाडौँ- सभामुख देवराज घिमिरेले सङ्घीय निजामती विधेयकको 'कुलिङ पिरियड'सम्बन्धी त्रुटि भएमा राष्ट्रियसभाबाट सच्याइने बताएका छन्। सिंहदरबारमा रहेको आफ्नै कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै...
नेपाल क्लिक्स | २०८२ असार १७ गते मङ्गलबार ०४:४३

माग्ने बुढालाई ६१ लाख, टाउको किन दुख्यो?

माग्नेलाई ६१ लाख? यो समाचारले अहिले सिने बजार तरङ्गीत छ। खासगरी सामाजिक सञ्जालहरुमा यसबारे दुई प्रकारका मत अभिव्यक्त छन्। एकथरीले यो समाचारलाई कलाकारको प्रोत्साहन र सम्मानको प्रतीकका रुपमा...
दिपनल भट्टराई | २०८२ असार १७ गते मङ्गलबार ०४:१८

थाई प्रधानमन्त्रीलाई निलम्बन गर्ने अदालतको आदेश

काठमाडौँ- थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेटोङतार्न सिनावात्राको पद निलम्बन हुने आदेश गरेको छ। संवैधानिक अदालतको बहुमतबाट उनको पद निलम्बनमा जाने आदेश गरेको हो। प्रधानमन्त्री...
नेपाल क्लिक्स | २०८२ असार १७ गते मङ्गलबार ०४:०७

निजामती विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ: प्रचण्ड

< p style="text-align: justify;">काठमाडौँ-
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामति सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको...
नेपाल क्लिक्स | २०८२ असार १७ गते मङ्गलबार ०३:०१

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

काठमाडौँ– नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भेन्चेर ट्राभल) गन्तव्यको सातौँ स्थानमा परेको छ। बेलायतस्थित साहसिक पर्यटन कम्पनी ‘मच बेटर एड्भेन्चर्स’ ले सार्वजनिक गरेको सूचीमा नेपाल...
नेपाल क्लिक्स | २०८२ असार १७ गते मङ्गलबार ०३:०१

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना