अहमदावाद- भारतको गुजरात राज्य अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या २४० पुगेको छ। लन्डनका लागि उडेको एयर इन्डियाको...
ललितपुर- क्रियाशील पत्रकार नारायण अर्याललाई पक्राउको तयारी स्वरुपले प्रहरीले घेरा हालेको छ।
पक्राउ हुने चर्चाबीच कुपन्डोलस्थित नटराज ट्राभल भएको घरमा रहेका अर्याल प्रहरीको घेरामा परेको...
काठमाडौँ- भिजिट भिसा प्रकरणका कारण प्रतिनिधि सभामा देखिँदै आएको गतिरोध अन्त्यका गर्न तीन दल तयार भएका छन्। सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)...
ललितपुर- ललितपुरमा रोपाईँ हुन थालेको छ।
मनसुन सक्रिय भएसँगै देशभर पानी पार्ने प्रणाली सक्रिय हुँदै गर्दा कुलोको सुविधा भएको क्षेत्रमा रोपाईँ सुरू भएको हो।
यो वर्ष मनसुन पनि छिट्टै सुरू भएको...
काठमाडौँ- बम विष्फोटका घाइतेहरूलाई जिउँदै इट्टाभट्टामा पोलेको आरोपमा जिल्ला अदालतबाट दोषी ठहर भएका कांग्रेस नेता मोहम्मद आफताब आलमलाई सफाइ दिने उच्च अदालतका न्यायाधीशमाथि कालोमोसो प्रहार...