काठमाडौँ- सदनको अवरोध अन्त्य गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले अरु प्रतिपक्षी दल र सत्तापक्षका दलसँग कुराकानी गर्ने भएको छ।
बिहीवारै रास्वपासहितका विपक्षीसँग कुराकानी गरी...
काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले एक साताभित्र देशभर मनसुन सक्रिय हुने जनाएको छ।
यस वर्ष औसत मिति भन्दा १५ दिन अघि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको र एक साताभित्र देशभर मनसुन...
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलबीच कार्यपालिका बैठक बोलाउने विषयमा कुराकानी भएको छ। काठमाडौं प्लाजास्थित मेयर कार्यालयमा दुवै पदाधिकारीबीच...
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ करोड ३१ लाखको भ्रष्टाचार मुद्दा परेपछि काठमाडौँ महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार (हाल सञ्चार तथा प्रसारण विभागका महानिर्देशक)ले...
काठमाडौँ- अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक-साँगा सडक विस्तार गर्न आसपासका संरचना भत्काउन थालिएको छ।
६ लेनमा विस्तार भइरहेको अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक अन्तर्गत...
त्रिवेणी (नवलपरासी)- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा ‘डाइभर्सन’ बग्दा राजमार्ग अवरुद्ध भएको छ।
आज बिहान आएको बाढीमा डाइभर्सन बग्दा राजमार्ग...