काठमाडौँ- नेपालमा राजसंस्थाको समर्थनमा नाराबाजी गरेको आरोपमा अमेरिकी नागरिक जुलियन किर्पाललाई सरकारले डिपोर्ट (स्वदेश फिर्ता) गर्ने भएको छ।
गृह मन्त्रालयको निर्णयअनुसार ५८ वर्षीय किर्पाललाई...
काठमाडौँ– जिल्ला अदालत काठमाडौँको फैसला बदर गर्दै उच्च अदालत पाटनले करणी मुद्दामा सफाइ दिएपछि न्यायाधीश भुवन गिरी जेलमुक्त भएका छन्।
श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँ जिल्ला...
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र 'क्लिन पोलिटिक्स' अभियान सञ्चालन गरिनुपर्ने बताएका छन्।
नयाँ वर्षका अवसरमा शुभकामना दिँदै कोइरालाले राजनीतिमा देखा परेका विकृति र विसंगती...
काठमाडौं –पर्साको वीरगन्ज महानगर क्षेत्रमा आइतबार मध्यरातदेखि लगाएको कर्फ्यू हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार मध्यरात १२ बजेदेखि कर्फ्यू हटाइएको जानकारी दिएका...
काठमाडौं। आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ।
आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु...