२०८३ कार्तिक २६ गते बुधबार

समाचार



भीमनाराण गोल्डकप : उद्घाटन खेलमा सप्तरी विजयी

धनकुटा- सहिद भीमनारायण गोल्ड कपको १७औँ संस्करण आजदेखि सुरु भएको छ। धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा आज भएको उद्घाटन खेलमा सप्तरीको नमोबद्ध युथ क्लब विजयी भएको छ। उसले आयोजक सहिद भीमनारायण...
नेपाल क्लिक्स | २०८१ चैत १७ गते आईतबार १०:०७

मिश्र र राणा रिहा नभएपछि राप्रपाको मसाल जुलुस

काठमाडौं : पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा. धवलशम्शेर राणालाई अदालतले म्याद थपेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आज बेलुकी देशभर मसाल जुलुस निकाल्ने भएको छ। उनीहरुविरुद्ध...
नेपाल क्लिक्स | २०८१ चैत १७ गते आईतबार ०६:४९

रवीन्द्र र धवललाई राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गर्ने तयारी

काठमाडौँ- प्रहरीले तीनकुने घटनापछि प्रक्राउ परेका राप्रपाका नेता रवीन्द्र मिश्र र धवलशमशेर राणासहित ११ जनालाई म्याद थपका लागि अदालत लगेको छ। तीनकुने घटनामा पक्राउ परेकामध्ये ४१ जनालाई मुद्दा...
नेपाल क्लिक्स | २०८१ चैत १७ गते आईतबार ०५:४६

सुरेश रजकको परिवारलाई सुन्दरमणि दीक्षितले सहयोग गरे एक लाख रुपैयाँ

काठमाडौँ-  नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु एक लाख सहयोग उपलब्ध गराएका छन्। रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका...
नेपाल क्लिक्स | २०८१ चैत १७ गते आईतबार ०५:३५

नेपाली लेखक सङ्घको अध्यक्षमा वियोगी बुढाथोकी

लुम्बिनी (मर्चवार)- नेपाली लेखक सङ्घको अध्यक्ष पदमा वियोगी बुढाथोकी विजयी भएका छन्। केही बेरअघि सम्पन्न मतगणनामा बुढाथोकीले ११५ मत प्राप्त गरी विजयी भएका हुन्। प्रत्यासी डा रत्नमणि नेपालले...
नेपाल क्लिक्स | २०८१ चैत १७ गते आईतबार ०५:११

सदनमा सत्तापक्ष र विपक्षीबीच बाझाबाझ भएपछि लाइभ काटियो [तस्बिरहरू]

काठमाडौँ- आइतवार प्रतिनिधि सभा बैठकमा सत्तापक्ष र विपक्षीबीच चर्काचर्की परेको छ।  चैत १३ गतेदेखि प्रतिपक्षीले सदन अवरोध गर्दै आएकाले त्यसलाई निरन्तरता दिएको थियो। तर सत्तापक्षका सांसदहरूले...
नेपाल क्लिक्स | २०८१ चैत १७ गते आईतबार ०२:३९

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना