काठमाडौँ- राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र अधिवक्ता स्वागत नेपालसहित ५ जना पक्राउ परेका छन्।
राणा र मिश्र राजधानीको ग्वार्को क्षेत्रबाट पक्राउ परेको हुन्।
अधिवक्ता...
काठमाडौँ- कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी नियन्त्रणमा लिन कठिन भएको छ।
कम्पनीकी महाप्रबन्धक संगीता यादवका अनुसार कार्यालयको मुख्य भवनमा भएको आगजनी नियन्त्रणमा...
काठमाडौँ- राजावादीको प्रदर्शनमा झडप र आगजनी हुँदा पत्रकारसहित दुई जनाको मृत्यु भएको छ।
शुक्रबार दिउँसो तीनकुने क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ भने आन्दोलनकारीले...
काठमाडौँ- काठमाडौँको तीनकुने क्षेत्रमा भएको झडपमा एक युवाको मृत्यु भएको छ।
काठमाडौँ जिल्ला कीर्तिपुर-४ ठेगाना भएका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको हो।
प्रहरीको...
काठमाडौँ- शुक्रबार काठमाडौंको तीनकुने स्थित एक घरमा राजावादीले गरेको आगजनीमा परी एक पत्रकारको निधन भएको छ।
तीनकुनेस्थित एक घरमा आगजनी गरिँदा त्यहाँ भिडिओ खिचिरहेका एभिन्युज टेलिभिजनका भिडियो...
काठमाडौँ- काठमाडौँमा शुक्रबार समाजवादी मोर्चाले प्रदर्शन गरेको छ।
विभिन्न ठाउँबाट र्यालीसहित अघि बढेको प्रदर्शन रत्नपार्क-भद्रकाली क्षेत्र पुगेर जनसभामा परिणत भएको थियो।
सभामा नेकपा...