२०८३ कार्तिक २६ गते बुधबार

समाचार



५ महिनापछि पार्टीको जिम्मेवारीमा फर्किए रवि लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा रवि लामिछानेले अध्यक्षता ग्रहण गरेका छन्। सोमबारको बैठकमा पार्टी सभापति रवि लामिछानेलाई पार्टीको सभापतिका रूपमा जिम्मेवारी...
नेपाल क्लिक्स | २०८१ चैत १८ गते सोमबार ०६:००

पत्रकार हत्याको विरोधमा महासंघले देशभरबाट बुझायो ज्ञापनपत्र

काठमाडौँ- पत्रकार हत्या र मिडियामाथिको सुनियोजित आक्रमणको विरोध गर्दै नेपाल पत्रकार महासंघले सोमबार देशभरबाट एक साथ सरकारलाई ज्ञापनपत्र बुझाएको छ। महासंघले पत्रकार सुरेश रजकको हत्यामा...
नेपाल क्लिक्स | २०८१ चैत १८ गते सोमबार ०४:३०

संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित, पदाधिकारी नियुक्त गर्ने बाटो खुल्यो

काठमाडौँ- प्रतिनिधिसभाले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक सर्वसम्मतीले पारित गरेको छ। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट आज सभाको...
नेपाल क्लिक्स | २०८१ चैत १८ गते सोमबार ०४:०४

मुटुरोग उपचारका लागि नगरवासीलाई ५० हजारसम्म दिन टोखाले गर्‍यो सम्झौता

काठमाडौँ- काठमाडौँको टोखा नगरपालिकाले मुटु रोग उपचारका लागि नगरवासीलाई उपचारका लागि रु ५० हजारसम्म उपलब्ध गराउने भएको छ। काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले आर्थिक वर्ष २०८१/८२ को हिउँदे...
नेपाल क्लिक्स | २०८१ चैत १८ गते सोमबार ०३:५२

तीनकुने घटनाबारे प्रधानमन्त्रीले संसद्‌मा के भने?

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाही हुने बताएका छन्। सोमबारकाे प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले उक्त दिन घटेका सबै गतिविधि निन्दनीय...
नेपाल क्लिक्स | २०८१ चैत १८ गते सोमबार ०२:५४

‘नागरिक मर्दा निर्मल निवासलाई दुखेन, यस्तै राजा चाहिएको हो?’

काठमाडौं : नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राजावादीको हिंसात्मक आन्दोलनमा दुई युवाले ज्यान गुमाउँदा पनि पूर्वराजा ज्ञानेन्द्र शाहले दुःखसम्म व्यक्त नगरेको बताएका छन्। ज्यान...
नेपाल क्लिक्स | २०८१ चैत १८ गते सोमबार ०२:४७

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना