२०८३ कार्तिक १६ गते आईतबार

राजनीति



शिक्षकका माग सरकारले पूरा गर्नुपर्छ : प्रचण्ड

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको संघर्षमा जनताको पक्षमा विजय भएको बताएका छन्। सिंहदरबारस्थित...
नेपाल क्लिक्स | २०८२ बैशाख ११ गते बिहिबार ११:३१

शिक्षामन्त्री बन्दै रघुजी पन्त

काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्त शिक्षामन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका एक सदस्यले पन्त शिक्षामन्त्री बन्ने बताएका हुन्। उनको शपथ बिहीवारका लागि...
नेपाल क्लिक्स | २०८२ बैशाख १० गते बुधबार ०५:५३

कुलमानको पक्ष लिने ऊर्जा राज्यमन्त्री बर्खास्त

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङलाई बर्खास्त गरेका छन्। कार्यशैलीमा प्रश्न उठेको भन्दै कांग्रेसकै अर्का एक मन्त्रीले उनलाई राजीनामा...
नेपाल क्लिक्स | २०८२ बैशाख १० गते बुधबार ०५:४१

कार्यवाहक सभापति बनेपछि खड्काले मुख खोले- सरकारले कार्यशैली बदल्नुपर्छ

काठमाडौँ- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले आफ्नो अभिव्यक्ति, निर्णय र काम मार्फत जनतामा भएको असन्तुष्टिलाई घटाउँदै विश्वासको वातावरण निर्माण गर्नुपर्ने बताएका...
नेपाल क्लिक्स | २०८२ बैशाख १० गते बुधबार ०४:०५

‘प्रधानन्यायाधीशले पूर्वराजा भेटेको’ समाचारविरुद्धको मुद्दामा सुनुवाइ सकियो

काठमाडौँ- प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेको भनी प्रकाशित समाचारविरुद्ध परेको अवहेलना मुद्दामा सुनुवाइ सकिएको छ। न्यायाधीशद्वय अब्दुल अजीज...
नेपाल क्लिक्स | २०८२ बैशाख १० गते बुधबार ०१:००

रवि रिहाइ मुद्दाको सुनुवाइ अब संयुक्त इजलासमा

काठमाडौँ- सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागार पठाइएका रास्वपा सभापति रवि लामिछानेको निवेदनमाथि अब संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ। रविलाई रिहा गर्न माग गर्दै...
नेपाल क्लिक्स | २०८२ बैशाख ९ गते मङ्गलबार १२:०६


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना