२०८३ कार्तिक १८ गते मङ्गलबार

राजनीति



२९ वडाको नतिजा आउँदा कांग्रेसको पोल्टामा १५, एक ठाउँमा स्वतन्त्र विजयी

काठमाडौँ- आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ । सोमबार बिहान २९ वडाको नतिजा आउँदा नेपाली कांग्रेसले १५ वटा वडामा विजय हासिल गरेको छ। एमालेले ५, माओवादीले ४, जसपा नेपालले २, एकीकृत...
नेपाल क्लिक्स | २०८१ मङ्सिर १७ गते सोमबार ०९:५०

काङ्ग्रेसबाट माओवादीले खोस्यो ग्रामथान गाउँपालिका, नमोनारायण माझी विजयी

विराटनगर- मोरङको ग्रामथान गाउँपालकामा माओवादीका नमोनारायण माझी विजयी भएका छन्। माझी ६९६९ मतका साथ विजयी भएका हुन्। कांग्रेसका बलराम सरदार थारूले ५३३३ मत ल्याएर दोस्रो भए। यहाँ एमालेका तुलसीराम...
नेपाल क्लिक्स | २०८१ मङ्सिर १७ गते सोमबार ०८:५५

कालीकोटको तिलागुफा-४ मा नेमकिपाका शाही विजयी, रास्वपाको जमानत जफत

सुर्खेतः कालीकोटको तिलागुफा ४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार खडकराज शाही विजयी भएका छन्। उनले माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गरेका हुन्। नेमकिपाका...
नेपाल क्लिक्स | २०८१ मङ्सिर १६ गते आईतबार ०८:१६

मोलुङ-५ मा कांग्रेस र रास्वपाबीच तीव्र प्रतिस्पर्धा!

काठमाडौँ- ओखलढुंगाको मुलुङ गाउँपालिका–५ को वडाध्यक्ष पदमा भएको निर्वाचनको मतगणनामा कांग्रेस र रास्वपाबीच प्रतिस्पर्धा देखिएको छ। यद्यपि यो दोस्रो स्थानका लागि मात्र हो। पहिलो स्थानमा नेकपा...
नेपाल क्लिक्स | २०८१ मङ्सिर १६ गते आईतबार ०७:५३

१५ वडाध्यक्षको मतगणना मतदान केन्द्रमै

काठमाडौँ- निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनमा शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान भएको जनाएको छ। आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार, आझ सम्पन्न उपनिर्वाचनमा ६२ प्रतिशत मत...
नेपाल क्लिक्स | २०८१ मङ्सिर १६ गते आईतबार ०६:५५

डोल्पाको त्रिपुरासुन्दरी-५ मा ८५ प्रतिशत खस्यो मत

काठमाडौँ- डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ को वडाध्यक्ष पदका लागि आइतबार भएको मतदानमा ८५ प्रतिशत मत खसेको छ। कुल ३५३ जना मतदाता रहेको वडामा ३०३ मत खसेको डोल्पाका सहायक निर्वाचन अधिकृत...
नेपाल क्लिक्स | २०८१ मङ्सिर १६ गते आईतबार ०५:५६


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना