२०८३ कार्तिक १२ गते बुधबार

राजनीति



बालेन सरकारका सय दिन: के भन्छन् सर्वसाधारण?

पैदल यात्रु, चोक–चौतारा, सभा सम्मेलन वा सामान्य जमघटमा सरकारको दैनिक क्रियाकलापबारे चर्चा र बहस भइरहेको छ। सरकारका निर्णयहरूबारे विभिन्न टिकाटिप्पणी र तर्कहरू चलिरहेका छन्।
नेपाल क्लिक्स | २०८३ असार २१ गते आईतबार १०:५६

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापा नियुक्त भएका छन्। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र...
नेपाल क्लिक्स | २०८३ असार १७ गते बुधबार ०७:५६

शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले शासकीय सुधार, सेवा प्रवाहको प्रभावकारिता र सुशासन प्रवर्द्धनलाई केन्द्रमा राख्दै विभिन्न मन्त्रालय, आयोग, सचिवालय, प्रदेश तथा स्थानीय...
नेपाल क्लिक्स | २०८३ असार १२ गते शुक्रबार ०६:३३

यी हुन् रास्वपाका ९९ जना केन्द्रीय सदस्य, कसले कति मत पाए?

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पहिलो चरणमा केन्द्रीय सदस्यकोन निर्वाचन सम्पन्न भएको छ। अन्तिम मत परिणामअनुसार खुलातर्फ ३२ सहित ९९ जना...
नेपाल क्लिक्स | २०८३ असार १२ गते शुक्रबार ०१:२३

एन्डी बर्नह्याम बेलायतको प्रधानमन्त्री बन्ने!

लन्डन,एपी। बेलायतको सत्तारूढ लेबर पार्टीमा नेतृत्व परिवर्तनको प्रक्रिया तीव्र बनेसँगै एन्डी बर्नह्याम नयाँ प्रधानमन्त्री बन्ने दिशामा थप बलियो देखिएका छन्। सम्भावित प्रतिद्वन्द्वी मानिएका...
नेपाल क्लिक्स | २०८३ असार १० गते बुधबार ०३:१९

रास्वपा प्रतिनिधिलाई वितरण गरियो झोला, के के छ भित्र?

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको चौथो दिन प्रतिनिधिहरूलाई सामग्रीसहितको झोला वितरण गरिएको छ। झोलाभित्र रास्वपाको क्याप, पेन, कपी तथा परिचयपत्र...
नेपाल क्लिक्स | २०८३ असार १० गते बुधबार ०१:०६


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना