२०८३ कार्तिक १२ गते बुधबार

राजनीति



‘हामीले हाम्रा नेतालाई ‘बा’ बनाएर गल्ती गरिसक्यौं, तपाईंले नगर्नुहोला’ [पूर्णपाठ]

काठमाडौँ: नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्तालाई नेतृत्वलाई समेत प्रश्न गर्नुपर्ने बताएका छन्। उनले आफ्नै दलभित्र पनि प्रश्न गर्न छोड्न...
नेपाल क्लिक्स | २०८३ असार ७ गते आईतबार ०६:१९

बालेन–रविको पुस्ताले ३० वर्ष यो देशको नेतृत्व गर्नुपर्छ: पूर्वप्रधानमन्त्री भट्टराई [पूर्णपाठ]

काठमाडौँ: पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले रवि लामिछाने र बालेन शाहले अझै ३०औँ वर्ष देशको नेतृत्व गर्नुपर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन...
नेपाल क्लिक्स | २०८३ असार ७ गते आईतबार ०६:०१

‘हामी लोकल रोडमा होइन, एक्सप्रेसवेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेर मात्रै ब्रेक लाग्छ’ [पूर्णपाठ]]

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले गन्तव्यमा नपुगी सरकारको ब्रेक नलाग्ने बताएका छन्। आइतबारदेखि चितवनमा सुरू भएको राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ...
नेपाल क्लिक्स | २०८३ असार ७ गते आईतबार ०५:५६

रास्वपालाई प्रदीप ज्ञवालीको सुझाव: गाडीमा एसेलेटरसँगसँगै ब्रेक पनि राखिएको हुन्छ

काठमाडौँ: नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सन्तुलनमा रहेर अघि बढ्न सुझाव दिएका छन्। उनले गाडीमा एउटा एसेलेटरसँगसँगै ब्रेक पनि राखिएको...
नेपाल क्लिक्स | २०८३ असार ७ गते आईतबार ०५:४२

माओवादी र रास्वपा उदयलाई तुलना गर्दै वर्षमानले बताए यस्ता ५-५ समानता र भिन्नता

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदयलाई तत्कालिन नेकपा माओवादीसँग तुलना गरेका छन्। उनले चितवनमा जारी रास्वपाको महाधिवेशनमा...
नेपाल क्लिक्स | २०८३ असार ७ गते आईतबार ०५:२२

राप्रपाले नभएर रविले राजा ल्याउँछ भनेर रास्वपालाई राजावादीले भोट गरे: लिङ्देन

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरूले भने राष्ट्रिय स्वतन्त्र पार्टी (लाई) गत फागुन २१ गते सम्पन्न संसदीय निर्वाचनमा भोट गरेको बताएका...
नेपाल क्लिक्स | २०८३ असार ७ गते आईतबार ०४:४५


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना