काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको शपथ लिएका छन्।
शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री ओलीलाई पद तथा...
काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट शरतसिंह भण्डारी श्रममन्त्री बन्ने भएका छन्। गत फागुनसम्म प्रचण्ड नेतृत्वको सरकारमा श्रममन्त्री रहेका भण्डारी फेरि मन्त्री बन्न लागेका हुन्।
प्रचण्डले...
काठमाडौँ- नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङको मन्त्रालय टुंगिएको छ।
उनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको एमालेका एक पदाधिकारीले जानकारी दिए।
त्यस्तै...
काठमाडौँ- नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने ८ जना मन्त्रीको टुंगो लगाएको छ। शीर्ष नेताहरुको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो।
स्रोतका अनुसार एमालेले उपाध्यक्ष विष्णु...
काठमाडौँ- प्रतिनिधिसभाको ठूलो दल कांग्रेसको समर्थन पाएका एमाले अध्यक्ष केपी शर्मा ओली चौथोपल्ट प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २...