२०८३ कार्तिक १३ गते बिहिबार

राजनीति



भारतसँग जीटूजी माध्यमबाट ८० हजार मेट्रिक टन मल किन्नेसहित यी हुन् सरकारका ४ निर्णय

काठमाडौँ: सरकारले भारतसँग गभर्मेन्ट टू गभर्मेन्ट (जीटूजी) माध्यमबाट ८० हजार मेट्रिक टन मल किन्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतसँग जीटूजी माध्यमबाट ६० हजार मेट्रिक...
नेपाल क्लिक्स | २०८३ बैशाख २१ गते सोमबार ०१:३७

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय

काठमाडौँ: सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिबाट...
नेपाल क्लिक्स | २०८३ बैशाख २१ गते सोमबार ०१:३२

मन्त्रिपरिषद् बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी कार्यसूची

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार बिहान १० बजे मन्त्रिपरिषद बैठक बोलाएका छन्। सरकारले केही मन्त्रालय खारेज र केहीलाई गाभेर नयाँ नाम कायम गर्नेगरी तयारी अघि बढाएको छ। आजको मन्त्रिपरिषद...
नेपाल क्लिक्स | २०८३ बैशाख २१ गते सोमबार ०९:५७

लिपुलेक विवादः नेपालको दाबीलाई भारतले गर्‍यो अस्वीकार, दुवै देश आ–आफ्नै अडानमा

काठमाडौँ: नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने योजनालाई लिएर नेपाल र भारतबीच पुनः कूटनीतिक वाकयुद्ध सुरु भएको छ। नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा...
नेपाल क्लिक्स | २०८३ बैशाख २१ गते सोमबार ०९:५२

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १५९४ जना पदाधिकारीहरू पदमुक्त

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेका छन्। प्रधानमन्त्री बालेन शाह नेतृत्वको...
नेपाल क्लिक्स | २०८३ बैशाख २० गते आईतबार ०८:१७

सरकारले सुकुम्बासीमाथि युद्द अपराधिको व्यवहार गर्योः सभापति थापा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गरेका छन्। शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले काठमाडौं उपत्यकाका विभिन्न...
नेपाल क्लिक्स | २०८३ बैशाख १८ गते शुक्रबार ०४:४६


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना