काठमाडौँ: शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न देशका १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ।
परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल...
धनगढी: धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले मेयर भएपछि प्राप्त हुने सेवा सुविधा शिक्षा तथा अन्य सामाजिक क्षेत्रमा खर्च गर्ने भएका छन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै मेयर हमालले ५ वर्षमा...
काठमाडौँ: संवैधानिक परीषद्ले रोलक्रमअनुसार चौथो वरीयतामा रहेका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेपछि कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले आकस्मिक...
प्रधानन्यायाधीशको कार्यकाल ६ वर्षको हुन्छ। संसदीय सुनुवाइबाट शर्मा प्रधानन्यायाधीशमा अनुमोदन भएमा उनी पूरै कार्यकाल सर्वोच्चको नेतृत्व सम्हाल्नेछन्। उनी २०९२ असारमा मात्रै ६५ वर्ष पुग्नेछन्...
हेटौँडा: बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कायम १४ वटा मन्त्रालयलाई घटाएर ८ वटामा सीमित गर्ने निर्णय गरेको...
काठमाडौँ: सरकारले आगामी वैशाख २८ गते संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सदनको बैठक आह्वानका लागि...