२०८३ कार्तिक १७ गते सोमबार

राजनीति



सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था गर्न एसियाली पूर्वाधार बैङ्कलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) लाई आग्रह गरेका छन्। नेपाल भ्रमणमा...
नेपाल क्लिक्स | २०८० चैत १२ गते सोमबार ०७:००

अध्यक्ष ओली आदित्य मोक्षधाम–काव्य गोष्ठीमा सहभागीे

काभ्रेपलाञ्चोक- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ दारिमबोटमा निर्माणाधीन आदित्य मोक्षधामको अवलोकन गरेका छन्। धामको...
नेपाल क्लिक्स | २०८० चैत १२ गते सोमबार ०६:२६

नियत सफा राखेर काम गर्नुस्ः प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनतालाई केन्द्रमा राखेर इमान्दारीपूर्वक काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएका छन्। उनले नियत सफा राखेर काम गर्ने कुनै...
रासस | २०८० चैत १२ गते सोमबार ०५:३४

जसपाका दीपक कार्की राज्यमन्त्रीमा नियुक्त, शपथ खुवाउँदै प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन्। जनता समाजवादी पार्टीबाट सांसद दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्री राज्यमन्त्री नियुक्त...
नेपाल क्लिक्स | २०८० चैत १२ गते सोमबार ०३:२५

बेइजिङ पुगे परराष्ट्रमन्त्री नारायणकाजी, एजेन्डा गोप्य

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठ उनका चिनियाँ समकक्षी वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा आएका हुन्।
नेपाल क्लिक्स | २०८० चैत १२ गते सोमबार १२:४२

इलाम-२ : कांग्रेसले केन्द्रमा पठायो आकांक्षीको नाम, अलमलियो माओवादी

काठमाडौँ- वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले आकांक्षीहरूको नाम केन्द्रीय समितिमा पठाएको छ। चैत ११ गते इलाम-२ मा...
नेपाल क्लिक्स | २०८० चैत १२ गते सोमबार १२:१०


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना