२०८३ कार्तिक १७ गते सोमबार

राजनीति



माओवादी केन्द्रको सचिवालय बैठक जारी

काठमाडौँ- नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बसिरहेको छ। समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न माओवादीले सचिवालय बैठक बोलाएको हो। बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले...
नेपाल क्लिक्स | २०८० फाल्गुण २१ गते सोमबार ०८:४६

बालकोटमा एमालेको आकस्मिक बैठक जारी

काठमाडौँ- नेकपा एमालेको आकस्मिक रुपमा सचिवालयलको बैठक बसिरहेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहान ७ बजेदेखि बैठक बसिरहेको हो। एमालेको सचिवालय बैठक २५ गते बस्ने तय भएको...
नेपाल क्लिक्स | २०८० फाल्गुण २१ गते सोमबार ०८:४३

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् हेरफेरका विषयमा छलफल हुने

काठमाडौँ - सत्तारुढ गठबन्धनको बैठक सोमबार बिहान बस्दैछ। बैठक बिहान ८ बजेका लागि बोलाइएको छ।  बैठकमा मन्त्रिपरिषद् हेरफेर, टीआरसी विधेयक, राष्ट्रियसभा अध्यक्षको निर्वाचन लगायतका विषयमा छलफल...
नेपाल क्लिक्स | २०८० फाल्गुण २१ गते सोमबार ०७:४१

राष्ट्रिय सभाका नव निर्वाचित १९ सदस्यले शपथ लिँदै

काठमाडौँ- राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले सोमबार शपथग्रहण गर्दै छन्। सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका लागि २०७४ फागुनमा निर्वाचित १ तिहाइ सदस्यको कार्यकाल आइतबार मध्यराति...
नेपाल क्लिक्स | २०८० फाल्गुण २१ गते सोमबार ०६:५६

कांग्रेसका मन्त्रीसँग के भने देउवाले?

यद्यपि कांग्रेसका मन्त्रीहरूले मन्त्रिपरिषद् पुनर्गठन हुने विषयमा देउवासँग कुराकानी नभएको जिकिर गरेका छन्।
नेपाल क्लिक्स | २०८० फाल्गुण २० गते आईतबार ०९:११

दिनमै दोस्रो पटक बालुवाटार पुगे ओली, परराष्ट्रमन्त्रीको फिनल्यान्ड भ्रमण रद्द

अध्यक्ष ओली महासचिव शंकर पोखरेलसमेतलाई लिएर बालुवाटार पुगेका छन्।
नेपाल क्लिक्स | २०८० फाल्गुण २० गते आईतबार ०८:२९


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना