२०८३ कार्तिक १६ गते आईतबार

राजनीति



नेकपा एसले स्थगन गर्‍यो जिल्ला अधिवेशन

माघ १४ र १५ गते बस्ने केन्द्रीय परिषद्को बैठकपछि मात्रै जिल्ला अधिवेशनहरुको मिति तोक्ने एसले जनाएको छ।
नेपाल क्लिक्स | २०८० पुस ३ गते मङ्गलबार ०७:०३

हिन्दूराष्ट्र पुनर्स्थापना र प्रदेश खारेजीका लागि आन्दोलनमा होमिने राप्रपाको निर्णय

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिन्दूराष्ट्र पुनर्स्थापना र प्रदेश संरचना खारेजीका लागि आन्दोलन गर्ने घोषणा गरेको छ। पुस १ गतेदेखि ३ गतेसम्म काठमाडौंमा चलेको केन्द्रीय...
नेपाल क्लिक्स | २०८० पुस ३ गते मङ्गलबार ०४:५२

गठबन्धन बाध्यता हो : अर्थमन्त्री महत

‘कतिपय साथीहरुलाई गठनबन्धन किन गर्नुपर्‍यो भन्ने लागेको होला। यी कुरा पार्टीको कोणबाट हेर्दा ठीकैजस्तो लाग्छ। तर, कुनै पनि दलसँग बहुमत नभएको अवस्थामा गठबन्धन नगरी सरकार बन्दैन।’
नेपाल क्लिक्स | २०८० पुस ३ गते मङ्गलबार ०४:४६

एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया सहज र स्वाभाविक नलागेरै समिति गठन गरिएको हो : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेल शेयर बिक्री प्रक्रिया सरकारलाई सहज र स्वाभाविक नलागेको बताएका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा...
नेपाल क्लिक्स | २०८० पुस ३ गते मङ्गलबार ०२:१४

एनसेल सेयर किनबेचबारे सांसदसँग प्रश्नोत्तर गर्न संसदीय समिति बैठकमा पुगे प्रधानमन्त्री

राज्य व्यवस्था तथा सुशासन समितिका सांसदका प्रश्नको जवाफ दिन उनी संसदीय समितिमा हाजिर भएका हुन्। 
नेपाल क्लिक्स | २०८० पुस ३ गते मङ्गलबार १२:४२

नेपालीसँग बिहे गर्ने बित्तिकै विदेशीलाई नागरिकता दिने व्यवस्थाप्रति राष्ट्रियसभा अध्यक्षको आपत्ति

काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले विवाह लगत्तै विदेशीलाई नेपाली नागरिकता दिने व्यवस्थाप्रति आपत्ति जनाएका छन्। मंगलबार राजधानीमा भएको कार्यक्रममा उनले विवाह लगत्तै विदेशी...
नेपाल क्लिक्स | २०८० पुस ३ गते मङ्गलबार ११:२७


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना