२०८३ कार्तिक १६ गते आईतबार

राजनीति



पारिश्रमिक र सुविधा कटौती गर्ने केन्द्र सरकारको निर्णय लुम्बिनी प्रदेशले नमान्ने

लुम्बिनी: लुम्बिनी प्रदेशसभाअन्तर्गतको प्रदेश मामिला तथा कानुन समितिले प्रदेशअन्तर्गत प्रदेशसभाका पदाधिकारी र सदस्यहरूको पारिश्रमिक तथा सुविधा कटौती गर्न दिएको सङ्घीय सरकारको निर्देशन...
नेपाल क्लिक्स | २०८२ कार्तिक १७ गते सोमबार ०३:०६

एनआरएनए एकताका लागि महेशकुमार श्रेष्ठ नेतृत्वले गर्यो मध्यमार्गी प्रस्ताव

एनआरएनको आधिकारिकता लगायतका विषयमा अदालतमा परेका मुद्दाहरू सबै पक्षले फिर्ता लिने बुँदा पनि सहमति प्रस्तावमा समावेश गरिएको छ।
नेपाल क्लिक्स | २०८२ कार्तिक १७ गते सोमबार १२:२६

११ देशका राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्नू : सर्वोच्च

काठमाडौँ: सर्वोच्च अदालतले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गरेको चीन र अमेरिकासहित ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश जारी...
नेपाल क्लिक्स | २०८२ कार्तिक १६ गते आईतबार ०४:५४

१५ दिनभित्र पूर्वसम्झौता कार्यान्वयन गर्ने कुलमानको बाचापछि वञ्चरेडाँडामा फोहोर फाल्न दिने सहमति

काठमाडौँ: चार दिनदेखि रोकेको फोहोर व्यवस्थापन आजबाट पुनः सुरु भएको छ। सहरी विकासमन्त्री कुलमान घिसिङ आइतबार बिहान वञ्चरेडाँडा पुगेपछि स्थानीयवासीले आन्दोलन स्थगित गर्ने निर्णय गरेका...
नेपाल क्लिक्स | २०८२ कार्तिक १६ गते आईतबार १२:३१

कुन्दनको अपीलः विश्वास जगाउने गरी महाधिवेशन गरौं

नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेशका सांसद कुन्दनराज काफ्लेले जनताप्रति इमान्दार बन्ने सन्देश बोकेरमात्रै अधिवेशनमा जान अपिल गरेका छन्। महाधिवेशनबारे पार्टीका छुट्टाछुट्टै समूहबीच...
नेपाल क्लिक्स | २०८२ कार्तिक १५ गते शनिवार ०९:१८

वायुसेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गर्ने प्रधानमन्त्रीको निर्णय

काठमाडौँ: प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गर्ने निर्णय गरेकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी...
नेपाल क्लिक्स | २०८२ कार्तिक १४ गते शुक्रबार ०५:४३


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना