सेप्टेम्बर ९ गते बेलुकी करिब ७ बजे।जब पिताको घर, हाम्रो पाँच दशकको आश्रय, ज्वालामा जलेर खरानी हुँदै थियो, म आफ्नी श्रीमतीसँग असहाय र विवश अवस्थामा बाटोमा उभिएको थिएँ।
ठमेलमा ठूलो भीड जम्मा भएको...
सुन्धारा केन्द्रीय कारागारबाट भुटानी शरणार्थी मुद्धामा जेल परेका टोपबहादुर रायमाझी सहित करिब ३३ सय कैदीबन्दी फरार भएका छन्।
कारागारमा रहेका ३८ सय कैदीबन्दी अहिले करिब ५ सयको हाराहारीमा...
जेनजीहरूको आन्दोलनकारीहरूले दिनभरि नै मन्त्री, मुख्यमन्त्री कार्यालयदेखि निर्वाचित सांसदहरूको घर समेत खोजीखोजी आगजनी गरेका थिए। हिजो कलंकीलगायत काठमाडौं उपत्यकाका सम्पूर्ण क्षेत्र तनावग्रस्थ...
काठमाडौं। नेपाली सेनाले गए रातिदेखि सुरक्षाको जिम्मा लिएसँगै नयाँ बानेश्वरस्थित संसद भवनलगायत महत्वपूर्ण स्थानहरु नेपाली सेनाले सुरक्षा प्रदान गरिरहेको छ।
जेनजीहरुको आन्दोलनले क्षति...
काठमाडौँ: नेपाली सेनाले जेनजी समूहसँग वार्ताका लागि प्रतिनिधिको नाम पठाउन आग्रह गरेको छ। सेनाले वार्ताका लागि आह्वान गरेपछि जेनजी समूहभित्र वार्ता सुरु भएको छ। उक्त समूहले कसलाई वार्तामा...
मकवानपुरकाे क्षेत्रीय कारागार भीमफेदीबाट मध्यरातमा २६० जना कैदीबन्दी भागेका छन्।
राति १२:५५ बजे कारागारकाे ‘क’ ब्लकमा रहेका केदीबन्दीहरूले तीन वटा गेट फुटाएर बाहिर निस्किन खाेजेका थिए।...