काठमाडौँ- तेह्रथुम जिल्लामा निर्माण भएका दुई वटा सहिद पार्कको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन्।
आठराई गाउँपालिका-३...
विगत वर्षमा केही दिन आएर बसेर जाने जङ्गली हात्ती यस वर्ष भने असारदेखि नै यसै क्षेत्रमा बसेर उपद्रो मच्चाइरहेको स्थानीयले बताएका छन्। हात्तीले मकैबारी, केराबारी, आलुबारी, गहुँबारीका साथै घर...
काठमाडौँ - यतिबेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ। लगातार पाँच दिनदेखि हुस्सुले ढाकेको तराईका जिल्लामा चिसो बढेसँगै शीतलहरको असरबाट बच्नका लागि पर्याप्त पूर्वतयारी...
सिरहा - कृषि विकास बैंक लहान शाखाले करोडौँको जग्गा सस्तोमा लिलाम गरेको भन्दै स्थानीय आन्दोलित भएका छन्। उनीहरूले बिहीबार घण्टौँसम्म टायर बाली लहानस्थित पूर्वपश्चिम राजमार्ग नै अवरूद्ध पारेका...
काठमाडौँ - पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेल्खुमा ट्रक र माइक्रो बस आपसमा ठोक्किँदा १६ जना घाइते भएका छन्।
बिहीबार दिउँसो साढे १ बजे पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख ६६६ नम्बरको माइक्रोसँग...