काठमाडौँ - हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। साथै तराईका धेरै स्थानमा...
गण्डकी - राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लाकमार्गअन्तर्गत कास्की–बागलुङखण्डको एक सय ९३ किलोमिटर सडक कालोपत्र भएको छ।
कुल दुई सय ५० किमिको उक्त खण्डमध्ये कास्कीको मादी गाउँपालिकाको...
काठमाडौँ - लगातार दुई दिन सिमरा विमानस्थलमा सबै उडान रद्द भएका छन्।
त्रिभुवन विमानस्थल कार्यालयले मंगलबार र बुधबार सिमरा विमानस्थलमा राखिएका सबै उडान रद्द भएको जानकारी दिएको हो। तराई मधेशमा...
२० वर्षमा मात्रै नेपालमा ११ हजारभन्दा बढी मानव–हात्ती द्वन्द्वका घटना रेकर्ड गरिएका छन्। यी घटनामा दुई सय ७४ जनाको मृत्यु भएको छ भने एक सय ३८ जना घाइते भएका देखिन्छ।
विराटनगर- संसदको सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई अदालतले धराैटीमा रिहा गर्न आदेश दिएकाे छ। अदालतमा उपस्थित भएकै दिन अन्जला रिहा भएकी हुन्।
मोरङको...