झापा - जंगली हात्तीको आक्रमणमा कचनकबल वडा नं ७ की ३४ वर्षीया केलावती राजवंशीको आज मृत्यु भएको छ।
स्थानीय दिपज्योति सामुदायिक वनमा गाउँका १५ जना महिलाहरूसँग दाउरा खोज्न गएकी राजबंशी आज दिउँसो...
काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउनुपर्नेमा जोड दिएकी छन्।
राष्ट्रियसभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले शिक्षा...
काठमाडौँ - सिके राउत नेतृत्वको जनमत पार्टीले आज धोती दिवस मनाउँदै छ।
आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय समितिले यसबारे निर्णय गरेको थियो। पार्टीले सबै जिल्लामा राष्ट्रिय पोसाक (धोती) दिवस...
काठमाडौँ - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ। साथै गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका...
चितवन - गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
रत्ननगर नगरपालिका–१३ जयमङ्गलामा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनले...