२०८३ कार्तिक १८ गते मङ्गलबार

समाज



बिरामी कुखुराको मासु खाँदा अछाममा एक जनाको मृत्यु, तीन बिरामी

अछाम - बिरामी कुखुराको मासु खाँदा अछाममा एक जनाको मृत्यु भएको छ। तीन जना बिरामी परेका छन्। कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...
नेपाल क्लिक्स | २०८१ पुस १४ गते आईतबार ०९:४५

बालविवाह गर्ने २८ वर्षीय बेहुलासहित आफन्त पक्राउ

खोटाङ - खोटाङमा बालविवाह गर्ने बेहुलासहित दुई जना पक्राउ परेका छन्। १३ वर्षीय बालिकासँग विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका २८ वर्षीय रमेश राई र बालविवाह गराउनमा संलग्न...
नेपाल क्लिक्स | २०८१ पुस १४ गते आईतबार ०९:३०

आज राजा वीरेन्द्रको जन्मदिन : उनले पुर्‍याएको योगदानको स्मरण

काठमाडौँ - राजा वीरेन्द्र शाहले मुलुकको विकास र समृद्धिमा पुर्‍याएको योगदानको चर्चा गरिएको छ। राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले उनको ८०औँ जन्मजयन्तीका अवसरमा आज काठमाडौँमा आयोजना गरेको...
नेपाल क्लिक्स | २०८१ पुस १४ गते आईतबार ०८:५५

पहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै

डडेल्धुरा - सुदूरपश्चिम प्रदेशको बृहत्तर विकासका अवसर र चुनौतीबारे विमर्श गरी आपसी सहयोग आदानप्रदान गर्ने उद्देश्यले पहिलोपटक आयोजना हुन लागेको सुदूरपश्चिम प्रदेशका स्थानीय तहका प्रमुखहरुको...
नेपाल क्लिक्स | २०८१ पुस १४ गते आईतबार ०८:१९

सल्लेरीका ९० परिवारलाई खानेपानीकै चिन्ताः भन्छन्- हिउँद त नआए पनि हुन्थ्यो

फाकफोकथुम गाउँपालिका-३ सल्लेरी गाउँका पृथ्वीप्रसाद भण्डारीको सपना आँगनमा पानीको धारो बनाउने छ। 'भालेको डाँकोसँगै उठेर डोको नबोके पानीको व्यवस्था गर्न सकिँँदैन। पानीको जोहोमै बित्छ बिहान',...
नेपाल क्लिक्स | २०८१ पुस १४ गते आईतबार ०८:१६

घाँस झार्न रूख चढेका ७२ वर्षीय वृद्धको लडेर मृत्यु

हरिवन - सर्लाहीको बागमतीमा घाँस झार्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ। बागमती नगरपालिका-२ धरहरामा आज बिहान रूखबाट लडेर स्थानीय ७२ वर्षीय सीताराम भण्डारीको मृत्यु भएको हो। बिहान ९ बजेतिर...
नेपाल क्लिक्स | २०८१ पुस १३ गते शनिवार ०६:३०


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना