२०८३ कार्तिक १९ गते बुधबार

समाज



मोटरसाइकलको ठक्करबाट ५० वर्षीय पुरुषको मृत्यु

लालबन्दी - पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीमा मोटरसाइकलले ठक्कर दिँँदा एकजनाको मृत्यु भएको छ। लालबन्दी नगरपालिका–६, स्थित फुटबल मैदान अगाडि बिहीबार साँझ ६ बजेतिर भएको दुर्घटनामा...
नेपाल क्लिक्स | २०८१ पुस ५ गते शुक्रबार १०:०२

भ्युटावर हेर्न गएका नेपाल बैंकका कर्मचारी तारणी ५४ दिन बित्दा पनि भेटिएनन्

कञ्चनपुर - मनाङको चामेबाट हराएका बेदकोट नगरपालिका–९ सुन्दरपुरका तारणीप्रसाद पन्त ५४ दिन बितिसक्दा पनि सम्पर्कमा आएका छैनन्। मनाङको चामेस्थित नेपाल बैंक लिमिटेडमा चौथो तहमा कार्यरत पन्त...
नेपाल क्लिक्स | २०८१ पुस ५ गते शुक्रबार ०७:२४

वीरगञ्ज नाका हुँदै भारत लगिँदै गरेका एक सय ३२ महिला र बालबालिकाको उद्धार

वीरगञ्ज - माइती नेपाल शाखा कार्यालय वीरगञ्जले सन् २०२४ वीरगञ्ज नाका हुँदै भारततर्फ जान लागेका एक सय ३२ जना बालबालिका तथा महिलाको उद्धार गरेको छ। कार्यालयले विभिन्न बाहना देखाएर भारत लैजान...
नेपाल क्लिक्स | २०८१ पुस ४ गते बिहिबार ०८:४८

धनुषामा बोराभित्र सडिसकेको शव फेला

जनकपुरधाम - धनुषामा बोराभित्र शव फेला परेको छ। धनुषाको मिथिला बिहारी नगरपालिका-२ पुरन्डाहास्थित परशुराम तलाउ नजिक पुलमुनि शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी...
नेपाल क्लिक्स | २०८१ पुस ४ गते बिहिबार ०६:४९

सांसद सिंहको आरोप : लेखा समिति सभापतिले सहकारी ठगीमा मुछिएकी श्रीमती जोगाउन खोजे

काठमाडौँ : स्वतन्त्र सांसद अमरेश कुमार सिंहले संसद‍्को लेखा समिति सभापति ऋषिकेश पोखरेलले विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई पदबाट हटाएर सहकारी ठगीमा मुछिएकी आफ्नी श्रीमतीलाई जोगाउन...
नेपाल क्लिक्स | २०८१ पुस ४ गते बिहिबार ०६:३२

बलरा-४ का पूर्ववडाध्यक्षको निधन

मलंगवा- सर्लाहीको बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष केशव झाको ८५ वर्षको उमेरमा आज निधन भएको छ। एक सातादेखि निमोनिया र श्वासप्रश्वाससम्बन्धी रोगबाट ग्रसित उनको उपचारका क्रममा आज निधन भएको...
नेपाल क्लिक्स | २०८१ पुस ४ गते बिहिबार ०१:५५


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना