२०८३ कार्तिक १९ गते बुधबार

समाज



बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका

दमौली - जिल्लाको बन्दीपुर गाउँपालिकाले बन्दीपुर भ्रमण वर्ष २०२५ सफल बनाउन प्रचारप्रसार र प्रवर्द्धन सुरु गरेको छ। बन्दीपुर भ्रमण वर्ष सफल पारी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पालिकाले...
नेपाल क्लिक्स | २०८१ पुस २ गते मङ्गलबार ०६:३७

राजविराजमा रात्रिकालीन उडान सुरु

राजविराज - सप्तरीको राजविराज विमानस्थलदेखि रात्रिकालीन उडान सुरु भएको छ। रात्रिकालीन उडान सेवाका लागि आवश्यक उपकरण जडान गरिएसँगै बुद्ध एयरले उक्त विमानस्थलमा व्यावसायिक रुपमा रात्रिकालीन...
नेपाल क्लिक्स | २०८१ पुस १ गते सोमबार ०८:५१

धुर्मुस-सुन्तली फाउण्डेसनले हस्तान्तरण गरेको गौतमबुद्ध क्रिकेट रंगशालामा थालियो प्याराफिट निर्माण

भरतपुर - चितवनको भरतपुर–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्याराफिट निर्माण सुरु भएको छ। अहिले स्ट्याण्ड–१ मा प्याराफिट निर्माण सुरु भएको हो। क्रमशः...
नेपाल क्लिक्स | २०८१ पुस १ गते सोमबार ०८:४२

भ्रष्टाचारीलाई आजीवन जेल हाल्नुपर्छ- मुख्यमन्त्री सिंह

काठमाडौँ - भ्रष्टाचार गर्नेलाई आजीवन जेल हाल्नुपर्ने मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सुझाव दिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार जनकपुरधाममा आयोजना गरेको 'भ्रष्टाचार...
नेपाल क्लिक्स | २०८१ पुस १ गते सोमबार ०८:०१

शोभा पाठक प्रहरी नियन्त्रणमा

काठमाडौँ - नेकपा एमालेका नेता महेश बस्नेतसँग नाम जोडिएर विवादित बनेकी शोभा पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार दिउँसो काठमाडौं जिल्ला अदालत परिसरबाट उनलाई प्रहरीले नियन्त्रणमा...
नेपाल क्लिक्स | २०८१ पुस १ गते सोमबार ०३:३६

दाङमा विंगर दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ घाइते

घोराही- दाङमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउखोला बक्सकटिङ नजिकै सोमबार बिहान लु १ ज ४२९८ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा...
नेपाल क्लिक्स | २०८१ पुस १ गते सोमबार ११:३४


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना