२०८३ कार्तिक १७ गते सोमबार

समाज



खादामाला नल्याउनू : त्रिभुवन विमानस्थल

काठमाडौँ-  नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले खादामाला नल्याउन हवाई यात्रु तथा उनीहरूका आफन्तलाई अनुरोध गरेको छ। आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल...
नेपाल क्लिक्स | २०८१ भदौ २७ गते बिहिबार ११:४६

मिना परियार हत्याका अभियुक्त पुर्पक्षका लागि थुनामा

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीय मिना परियारको हत्यासम्बन्धी मुद्दाका सबै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। ज्यानसम्बन्धी कसुरमा म्याग्दी जिल्ला...
नेपाल क्लिक्स | २०८१ भदौ २६ गते बुधबार ०७:४०

प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाए सुरक्षा परिषद्को प्रतिवेदन

उनले प्रतिवेदनमाथि सङ्घीय संसद्बाट प्राप्त हुने सुुझावलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए। 
नेपाल क्लिक्स | २०८१ भदौ २५ गते मङ्गलबार ०५:४१

‘एकछिन सुनिदिए मात्र पनि कम हुन्छ मानसिक समस्या’

काठमाडौँ- ६ महिनाअघिको कुरा हो। ३३ वर्षीय एक पुरुष पारिवारिक समस्याका कारण आत्महत्या गर्ने निष्कर्षमा पुगे। उनले आत्महत्या रोकथामका लागि राष्ट्रिय ‘हेल्पलाइन’ ‘११६६’ बारेमा कतै सुनेको थियो।...
बुनु थारू | २०८१ भदौ २५ गते मङ्गलबार ०४:५८

मुस्ताङकै भिरपाखो रमाइलो

गर्मी बढेपछि हिमाली क्षेत्रको चिसो हावापानीमा पलाएको पोसिलो घाँस खुवाउन लेकमा लगिएका भेडा, च्याङ्ग्रा, गाईभैँसी र चौँरी विस्तारै तल झार्नेक्रम सुरु भइसकेको छ।
नेपाल क्लिक्स | २०८१ भदौ २५ गते मङ्गलबार ०७:५०

मुक्ति घोषणाको १६ वर्षमा पनि उस्तै छ हलियाको अवस्था

कञ्चनपुर- हलिया मुक्तिको घोषणा भएको सोह्र वर्ष पुगेको छ। कञ्चनपुरका मुक्त हलिया परिवारको अवस्था बदलिएको छैन। साहुको घरबाट बिदा भएका मुक्त हलिया परिवार ज्याला मजदुरी गरेर जीविका चलाउन बाध्य...
नेपाल क्लिक्स | २०८१ भदौ २२ गते शनिवार ०३:२२


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना