काठमाडौँ– पञ्चाङ्ग (पात्रो) गणना गर्दा आएको गणित र आकाशमा देखिने ग्रहस्थितिबीच फरक पर्न थालेपछि गणना पद्धति परिवर्तन गर्ने विषयमा बहस सुरु भएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले हाल...
राँझा– इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा बाँकेका इस्लाम धर्मावलम्बीले जन्मोत्सव मनाउन सुरु गरेका छन्। जन्मोत्सवको रौनकले नेपालगञ्ज सहर...
तनहुँ– यहाँको बन्दीपुर गाउँपालिका–५ स्थित आँधिमूल मन्दिरमा आइतबार भुजेल जातिको संस्कार, संस्कृतिको धार्मिक ग्रन्थपूजन गरिएको छ।
भुजेल संस्कार संस्कृतिसँग आधारित राँगा र भेडाको सिङबाट बनेको...
काठमाडौँ- लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले नागरिकता, विवाह, सम्पत्तिलगायत क्षेत्रमा अहिले पनि विभिन्न समस्या भोग्दै आएका गुनासाे गरेका छन्।
मितिनी नेपालले आइतबार काठमाडौँमा आयोजना...
रामपुर– सखारै पिँठ्युमा कपडा बोक्नु अनि व्यापारका लागि गाउँ पस्नु। जुम्लाका ‘काफ्ले बा’ दिनको सुरुवात यसरी नै गर्छन्।
नाम शिव काफ्ले। तर चिन्नेहरूले ‘काफ्ले बा’ भनेर पुकार्छन्।
उसो त ‘काफ्ले...
कञ्चनपुर– मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गरेकी छन् बेदकोट नगरपालिका–७ मन्दिरपुरका उर्मिला डगौराले।
तीन दशकअघि एक कट्ठा जग्गामा तरकारीखेती सुरु गरेकी उनले तरकारीखेतीबाटै...