काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले गणतन्त्र दिवसका दिन एउटा संवेदनशील विषयमा स्टाटस लेखे। देशले गणतन्त्र दिवस मनाइरहेका बेला उनले वास्तविक गणतन्त्र आउन अझै बाँकी रहेको...
पुजारको भूमिका निर्वाह गरेका आर्यन सिग्देलले आफ्नो अभिनयको स्टेरियाटाइपलाई भत्काएका छन्। कथाको ग्राफसँगै पुजारको मनस्थितिमा आएको उतारचढावलाई महसुस गर्न सकिन्छ।
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकको जिल्लान्तर सरुवा फुकुवा गरेको छ। शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ जारी गर्दै सरुवा फुकुवा गरिएको हो।
जेठ १३ गते शिक्षा, विज्ञान...
ललितपुर- ललितपुरको सातदोबाटोमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
सोमबार दिउँसो सवा १२ बजे ललितपुर महानगरपालिका सातदोबाटोमा बाटो काट्ने क्रममा ट्रकले महिलालाई ठक्कर दिएको थियो।
काभ्रे...
काठमाडौँ- धनुषा प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि अदालत लैजाने तयारी गरेको छ।
नागरिकता किर्ते सम्बन्धी कसुरमा जेष्ठ ८ मा पक्राउ परेका...
मुगु- मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ। गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा सङ्कलन गर्न गएको समयमा लुटपाट गरिएको हो।
हतियारधारी समूहले...