२०८३ कार्तिक १५ गते शनिवार

समाज



नारायणी किनारमा चियाको प्रदर्शनी गरिने

चितवन- चितवनस्थित नारायणी नदी किनारमा यही माघ २६ र २७ गते नेपाली चियाको बृहत प्रदर्शनी तथा टि टेस्टिङ गरिने भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना र चिया क्षेत्रमा क्रियाशील विभिन्न...
नेपाल क्लिक्स | २०८० माघ २० गते शनिवार ०७:३४

मानवअधिकार शिक्षा सम्बन्धी कलेजस्तरीय कार्यक्रम सम्पन्न

काठमाडौं– मानवअधिकार चलचित्र केन्द्रद्वारा ललितपुरको एशियन कलेज अफ हायर स्टडिज् कलेजमा एक दिने मानवअधिकार शिक्षा कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा तीन वटा नेपाली छोटा चलचित्रको प्रदर्शन...
नेपाल क्लिक्स | २०८० माघ १९ गते शुक्रबार ०४:१९

गाउँमा सडक पुग्यो, मासिए सम्पदा   

म्याग्दी- उप्किएका छपनी र लथालुङ्ग परेका ढुङ्गा। वरिपरि सिस्नो र वनमाराको जङ्गल। लेउलागेको कुँवामा पातैपात। बाटैमा भेटिने बाँदर, तित्रो र कालिज भेटिने बेनी नगरपालिका–२ बगरफाँटदेखि वडा कार्यालय...
नेपाल क्लिक्स | २०८० माघ १९ गते शुक्रबार ०३:४८

अत्यधिक दोहनले संकटमा सिमसार

काठमाडौँ- हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष ‘सिमसारः मानव हितको आधार’ नाराका साथ मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यस वर्षको दिवसको नाराले सिमसार क्षेत्र...
भीष्मराज ओझा | २०८० माघ १९ गते शुक्रबार ०८:२३

पहाडको खोँचबाट निस्कन्छ तातोपानीको फोहरा, संरक्षण अभाव

म्याग्दी- मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ ढी-खोलाको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ। अध्ययन अनुसन्धान र उपयुक्त प्रविधिको पहिचान हुन नसक्दा ढी खोलाले बनाएको खोंचभित्र...
नेपाल क्लिक्स | २०८० माघ १८ गते बिहिबार १२:३२

जाजरकोटका भूकम्प पीडित आगो तापेर रात काट्दै

काठमाडौँ- जाजरकोटका भूकम्प पीडितले आगो तापेर रात कटाउने गरेका छन्। गत कात्तिक १७ गते गएको भूकम्पले आवास भत्काएपछि त्रिपालमुनि बसेका पीडित चिसोको समयमा आगो तापेर रात कटाउन बाध्य भएका छन्।  भूकम्पले...
नेपाल क्लिक्स | २०८० माघ १८ गते बिहिबार ०९:४०


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना