काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनालले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको जानकारी प्रतिनिधिसभालाई गराएका छन्।
प्रतिनिधिसभाको बैठकमा सरकारको तर्फबाट बोल्दै...
काठमाडौँ: रसुवा बाढीपछि प्रधानमन्त्री वालेन्द्र शाहले डाकेको आकस्मिक मन्त्रिपरिषद् बैठकले १० वटा निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकले नदीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार, स्वास्थ्य...
काठमाडौँ: भोटेकोशी नदी जलाधार क्षेत्र र रसुवाका बाढी प्रभावित क्षेत्रमा थप उद्धार सामग्रीसहित सुरक्षा निकायको टोली परिचालन गरिएको छ।
गृहमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर...
काठमाडौँ: रसुवाको भोटेकोशी हुँदै गएको बाढीपछि ठूलो संख्यामा पर्यटकहरू सम्पर्कविहीन भएका छन्।
नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिक्मतसिंह ऐरले २९१ विदेशी र ९४ जना...
काठमाडौँ: नेपाल ट्रक यातायात व्यवसायी महासंघले रसुवाको टिमुरेमा चीनको तिब्बती भू–भागबाट आएको बाढीले मालवाहक सवारीसाधन, यातायात व्यवसायी तथा मजदुरहरू प्रभावित भएको जनाएको छ।
महासंघका अनुसार...
काठमाडौं। नेपाली कांग्रेसका सांसद मोहन आचार्यले भोटेकोशी खोलामा आएको बाढीबाट रसुवागढीदेखि तलको तटीय क्षेत्रमा ठूलो क्षति भएको भन्दै सरकारलाई तत्काल उद्धार तथा राहतमा जुट्न आग्रह गरेका छन्।
बुधबार...